फिचर

गलेश्वरमा शतबिज छर्न भक्तजनको घुइँचो (फोटो/भिडियो)

विकल्प न्यूज/बेनी मंसिर ९ गते । सोमबार बालाचतुर्दशीको अवसरमा म्याग्दीको गलेश्वरमा शतबीज छर्न झक्तजनको घुइँचो लागेको छ । विहानै देखि गलेश्वर मन्दिरमा भक्तजनहरुको निकै भिड देखिन्थ्यो । भजनकिर्तन सहित आएका भक्तजनहरुले मन्दीर क्षेत्र निकै भिडभाड देखिन्थ्यो । सतबिज छर्नका लागि म्याग्दी,पर्वत,वागलुङ,पोखरा,काठमाण्डौ र  अन्य जिल्लाहरुबाट पनि भक्तजनहरु आएका छन् । द्वापरयुगमा सतीदेवीको गला पतन भएको मानिने गलेश्वरमा […]

हिरामतिलाई लायन्सले बनाईदियाे नयाँँ घर (भिडियाे)

विकल्प न्युज/ बेनि मंसिर ७ गते ।

तस्विरमा हरियालीको माछापालन

विकल्प न्यूज/बेनी कार्तिक २९ गते । जिल्लाको बेनी नगरपालिका ४ सिंगामा हरियाली ग्रुपले गरेको व्यवसायिक माछापालन । १४ वटा पोखरी निर्र्माण गरी व्यवसायिक रुपमा माछापलन सुरु गरिएको छ । सवै पोखरीमा गरी यहाँ ६० हजार माछाका भुरा रहेका छन् । हरियाली ग्रुपले कृषिमा आधुनिकिकरण गर्नका लागि ९ करोड ६ लाख लगानी गरेको छ । तस्विर ठाकुरप्रसाद […]

कालिपुलमा पिचकाे तयारी

विकल्प न्युज / बेनी कार्तिक ११ गते । कालिपुल स्थित सडक पिचकाे तयारी गर्दै  ।

भजनकिर्तन सहित बेनीका चाेकचाेकमा गाईपुजा (फाेटाेफिचर)

विकल्प न्युज / बेनी कार्तिक ११गते । अाज गाईतिहारकाे अवसरमा बेनी का चाेकहरूमा भजन किर्तन सहित सामुहिकरूपमा गाईपुजा गरिएकाे छ । गण्डकी गाेपाल गौशाला जलजला ७ धाईरिङले बेनि बजारमा भजनकिर्तन सहित गाईपुजाकाे व्यवस्था मिलाएकाे धाईरिङ बेनि समाजका अध्यक्ष शेरबहादुर केसिले जानकारि दिनुभयाे । गाईकाे बाच्छिसहित समाजका सदस्य र भजन समूहले बेनि बजार परिक्रमा गरेका थिए […]

फुलको व्यापार वढ्यो

विकल्प न्यूज/बेनी कार्तिक १० गते । दिपावली नजिकिँदै जाँदा बेनीमा फूलको व्यापार बढेको छ । ग्रामिण क्षेत्रबाट बजारमा फूल विक्रीका लागि आउने गरेका छन् । तस्विर ठाकुरप्रसाद आचार्य

शैक्षिक विकासका लागि दैउसी भैलो

विकल्प न्यूज/बेनी कार्तिक ९ गते । बेनी सामुदायिक माध्यमिक विद्यालयले शैक्षिक विकासका लागि अध्यक्षकोष स्थापना गर्न दिपावलीका अवसरमा देउसी भैलो खेल्न सुरु गरेको छ ।  

यस्तो छ मुस्ताङको प्राचिन झोङ गुफा (फोटो फिचर)

ठाकुरप्रसाद आचार्य/मुस्ताङ कार्तिक १६ गते । हिमालपारीको जिल्ला मुस्ताङको लोमान्थाङ गाउँपालिकाको छोसेर स्थित पुरातात्विक महत्वको झोङ गुफा लोमान्थाङ पुग्ने पर्यटकका लागि आकर्षणको केन्द्र बनेको छ । लोमान्थाङ पुगेका स्वदेशी तथा विदेशी पर्यटकहरु झोङ गुफाको अवलोकन गर्न पुग्ने गर्दछन् । पहाडमा निर्मित यो गुफा सात तलाको छ । गुफामा एकसय ८ कोठा रहेका छन् । प्रत्येक […]

तस्विरमा मुस्ताङको ठिनी गाउँ

ठाकुरप्रसाद आचार्य/मुस्ताङ असोज ३० गते । मुस्ताङको सदरमुकाम जोमसोम बजारदेखि नजिक रहेको थाकालीहरुको वस्ती ठिनी गाउँ हो । घरपझोङ गाउँपालिका ५ मा अवस्थीत ठिनी गाउँमा पर्यटकहरुको वसोबासका लागि होमस्टे सञ्चालन गरिएको छ । मुस्ताङ भ्रमणमा पुग्ने स्वदेशी तथा विदेशी पर्यटकहरु ठिनीमा एकरात बासवस्न पुग्ने गर्दछन् । यहाँ एकसय दश घर छन् । ठिनीमा थकालीपनको अध्ययन […]

हरियाली रत्नेचौर (फोटोफिचर)

विकल्प न्यूज/बेनी असोज २४ गते । बेनी नगरपालिका १ रत्नेचौरको दृश्य । धानको हरियाली दृश्यले रत्नेचौरको सुन्दरता झल्काएको छ । तस्विर विकल्प न्यूज

बेनीमा प्रहरी दिवस (फाेटाेफिचर)

विकल्प न्युज / बेनी असाेज २४ गते ।

खुद्रा पैसाका लागि लाइन ……..(फोटो)

खुद्रा पैसाको आश …… विकल्प न्यूज/बनी असोज १५ गते । दशैंका लागि खुद्रा पैसा लिन नेपाल बैंक लिमिटेड बेनी शाखामा लाइनमा बसेका सर्वसाधरणहरु । सर्वसाधारणहरुले सहज रुपमा खुद्रा पैसा नपाएको गुनासो गरेका छन् । तस्विर ठाकुरप्रसाद आचार्य  

कृषि गाउँ

विकल्प न्युज म्याग्दी, भदौ ३० गते । प्राङ्गारिक कृषिका लागि प्रशिद्ध मालिका गाउँपालिकाको बिम गाउँ । यहाँ कृषि प्राविधिक शिक्षालयमा १८ जिल्लाका विद्यार्थी अध्ययन गरिरहेका छन् । तस्वीर ःध्रुवसागर शर्मा /रासस

६ करोडको लगानीमा ‘हरियाली मोडल’को कृषि फार्म

सन्तोष गौतम/विकल्प न्यूज भदौं ११ गते ।  म्याग्दीमा नयाँ मोडल (अवधारणा)को कृषि फार्म सञ्चालन भएको छ । खण्डीकृत जग्गालाई चक्लाबन्दी गरेर कम्पनीको अगुवाइमा समुहकृत पद्धतिमा व्यवसायिक रुपमा तरकारी खेती, माछा, कुखुरा र माहुरीपालन सुरु गरिएको हो । कृषिको आधुनिकिकरण, ब्यवसायीकरण, रोजगारी सिर्जना, उत्पादन र कृषकको आम्दानी बढाउने उद्देश्य राखिएको यो अवधारणलाई ‘हरियाली मोडल’ नाम दिइएको छ […]

नौलीबराह मन्दिरमा दर्शन गर्न पुगेका भक्तजनहरुको भिड

विकल्प न्यूज/बेनी साउन ३१ गते ।  म्याग्दीको रघुगंगा गाउँपालिका–२ स्थित नौलीबराह मन्दिरमा दर्शन गर्न पुगेका भक्तजनहरुको भिड । जनैपूर्णिमा पर्वको अवसरमा यहाँ बिशेष पुजाआजा गरिन्छ । तस्वीर : कमल खत्री रासस