फिचर
बेनीबजार संरक्षण तटबन्धन कालीगण्डकीले भत्कायो (फोटो)

विकल्प न्यूज/बेनी साउन २४ गते । कालिगण्डकी नदीले सदरमुकाम बेनी बजार संरक्षणका लागि नदी किनारमा लगाइएको तटबन्धन भत्काउन सुरु गरेको छ । जेसिज सचिवालय भन्दा भाथि करिब १० मिटर तटबन्धन नदीले भत्काएको हो । तटबन्धन खसाले सँगै नदीले किनार कटान गर्न थालेको छ । तस्विरहरु ठाकुरप्रसाद आचार्य
बेनी–अर्थुङ्गे सडकमा ठूलो पहिरो ( भिडियो/फोटो)

विकल्प न्यूज/बेनी साउन १५ गते । गत सोमबार राती परेको अविरल वर्षाका कारण किष्णेको पाखोबाट आएको ठूलो पहिरोका कारण बेनी – अर्थुङ्गे सडक पूर्ण रुपमा अवरुद्ध भएको छ । सडक अवरुद्ध हुँदा बेनीबजारमा नियमित रुपमा दुध सप्लाई गर्ने किसानलाई ठूलो समस्या भएको छ । बेनी नगरपालिकाले सडक खुलाउने प्रयास गरे पनि सडक माथिबाट ठूलो पहिरो […]
राहतको पर्खाइमा पहिरोपीडित…

विकल्प न्यूज/बेनी साउन १४ गते । धौलागिरि गाउँपालिका ६ मराङ राम्चेका पहिरो पीडितहरु राहत आउने आशामा जम्मा भएकाहरु । गाउँजाने सवै बाटाहरु बन्द भएपछि सहयोगी दाताहरुले हेलीकप्टरबाट राहत सामाग्री पु¥याउने गरेका छन् । गत असार २६ गते पहिरो जाँदा मराङमा मात्रै २१ जनाको ज्यान गएको थियो । पहिरो गएको दुइहप्ता हुँदा पनि पीडितहरुको खाने र […]
नदी कटान र पहिरोका कारण बेनी – गलेश्वर सडकमा जोखिम बढ्यो (भिडियो सहित)

विकल्प न्यूज/बेनी साउन ७ गते । बेनी–गलेश्वर सडकको जलेश्वर खण्डमा पहिरो गएका कारण जोखिम बढेको छ । सडक माथिबाट आउने पहिरो र कालिगण्डकी नदीले कटान गर्दा सडक भासिएका कारण सवारी साधन आवतजावत र सर्वसाधरणहरुलाई समेत पैदल हिड्न सकस परेको छ । जलेश्वर नजिक सडक माथिबाट आएको पहिरोका विहिवार विहान सडक अवरुद्ध भएको हो । एक्साभेटरले पहिरो पन्छाउने […]
म्याग्दीको ताकममा बाढीको वितण्डा (फोटो)

गोपाल आचार्य/ताकम असार २६ गते । म्याग्दीको धौलागिरि गाउँपालिका ७ ताकममा बाढीले ठूलो क्षति पु¥याएको छ । विहिवार राती देखि परेको अविरल वर्षाका कारण गाउँमा बाढी आउँदा विद्यालय,स्वास्थ्य चौकी,किसानले लगाएको धान र घरहरुमा क्षति पु¥याएको हो ।
म्याग्दीमा धान रोपाइ सुरु (फोटो फिचर)

विकल्प न्यूज बेनी म्याग्दीको बेनी नगरपालीका १० पात्लेखेतमा धान रोप्दै किसानहरु ।
लायन्सकाे साथ पाएपछि सडक मानवकाे मुहारमा खुसि ( फोटो / भिडियो)

विकल्प न्यूज/बेनी जेठ १३ गते । बेनी बजारमा बेवारिसे अवस्थामा रहेका पाँचजनालाई लायन्स क्लब अफ बेनी पिस सिटीको सहयोगले खाने र वस्ने व्यवस्था मिलाइएको छ । क्लबका पदाधिकारीहरु मंगलबार विहान उनीहरु बसेको स्थान खुल्ला मञ्च पुगेर उनीहरुलाई नुहाइदिनुका साथै सरसफाई गरेर नयाँ कपडा लगाइदिएका छन् । उनीहरु बस्ने स्थानमा नयाँ बेड विस्तारको व्यवस्था मिलाइएको छ […]
हेर्दा नै आनन्द लाग्ने कुश्माको बन्जीजम्प (तस्विर/भिडियो सहित)

विकल्प न्यूज/पर्वत जेठ १० गते । विश्वको दोस्रो र दक्षिण एसियाकै सबैभन्दा अग्लो दाबी गरिएको पर्वतको कुश्मा स्थित कालिगण्डकी नदी माथि बनाइएको बन्जी जम्प निकै आकर्षक छ । बन्जीजम्पको दुइ महिना अघि निर्माण सम्पन्न गरिएको हो । कुश्माको चाक्लेडिल देखि बागलुङको बलेवाको डिल सम्म कालिगण्डकी नदी माथि पाँचसय ३५ मिटर लामो पुल निर्माण गरी […]
तस्विर र भिडियोमा हेर्नुहोस् पर्वत र बाग्लुङ जोड्ने लामो पुल

विकल्प न्यूज/बेनी बैशाख २७ गते । बागलुङ बजारलाई पर्वतको पाङ सँग जोडने गरी निर्माण गरिएको एसियाकै अग्लो झोलुङ्गे पुल हालै निर्माण सम्पन्न भएको छ । लकडाउनका समयमा यो पुल निर्माण सम्पन्न भएको हो । लकडाउन खुलेपछि औपचारिक रुपमा उदघाटन गर्ने तयारी छ । पुलले कुश्मा नगरपालिका–१, पाङ अदुवाबारीबाट बागलुङ नगरपालिका–१, रामरेखालाई जोडेको छ । पुलको […]
नमुना काम ः बेनीका सडकमा गाई भोकभोकै मर्न थालेपछि लायन्सले खुबायो दानापानी (भिडियो /तस्विर)

विकल्प न्यूज/बेनी चैत २६ गते । https://www.youtube.com/watch?v=SQzpcPpfvOI लकडाउनको प्रभाव बेनीका सडकमा छाडा रुपमा छाडिएका पशुचौपायामा पर्न थालेको छ । लकडाउनका कारण बेनीका होटल र पसलहरु बन्द भएका छन् । तिनै होटल र पसलहरुबाट निस्केका पदार्थहरु खाएर बाँचेका गाईहरु यतिखेर खान नपाएर भोकभोकै मर्न थालेका छन् । मंगलबार र बुधवार २ वटा गाई मरेका छन् […]
अन्तिम चरणमा मिस्त्री (फोटोफिचर)

विकल्प न्यूज/ बेनी फागुन ५ गते । अन्नपूर्ण गाउँपालिका ४ नारच्याङमा रोवष्ट इनर्जी लिमिटेडद्धारा निर्माणधिन ४२ मेगावाट क्षमताको मिस्त्रीखोला जलविद्युत आयोजनाको विद्युत उत्पादन गृह । आयोजनाले निर्माणलाई अन्तिम चरणमा पु¥याएको छ । २०७३ साउनबाट आयोजना निर्माण सुरु गरिएको थियो । निजी क्षेत्रबाट म्याग्दीमा निर्माण भएको यो आयोजना अहिले सम्मको ठूलो आयोजना हो । आयोजना सम्पन्न […]
बेनी नगरले ग¥यो खेलाडीहरुलाई सम्मान

प्रताप बानियाँ/ बेनी फागुन २ गते । गएको मंसिरमा सम्पन्न १३औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग)मा रजतपदक विजेता खेलाडीलाई शुक्रबार बेनीमा सम्मान गरिएको छ । बेनी नगरपालिकास्तरीय दोस्रो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको अवसर पारेर साग प्रतियोगितामा सहभागी भई पदक जित्ने खेलाडीलाई सम्मान गरिएको बेनी नगरपालिकाले जनाएको छ । म्याग्दी जिल्ला स्थायी घरभई खेलकुद विधा […]
कालिगण्डकीमा पुल निर्माण हुँदै

विकल्प न्यूज/बेनी माघ २४ गते । बेनी – जोमसोम कोरला सडक आयोजना अन्तर्गत तिप्ल्याङ स्थित कालिगण्डकी नदीमाथि पक्की पुल निर्माण हुँदै । यसै आर्थिक वर्ष भित्र पुल निर्माण सम्पन्न गर्ने गरी निर्माणलाई तिव्रता दिइएको छ । तस्विर ठाकुरप्रसाद आचार्य
लायन्स क्लब्स अन्तराष्ट्रिय कोषको सहयोगमा तोरीपानीमा निर्मित विद्यालय भवनको उदघाटन (फोटो/भिडियो)

विकल्प न्यूज/बेनी माघ २३ गते । लायन्स क्लब्स अन्तराष्ट्रिय कोषको आर्थिक सहयोगमा बेनी नगरपालिका ९ तोरीपानी स्थित गलेश्वर माध्यमिक विद्यालयमा निर्माण गरिएको नयाँ भवनको विहिवार एक कार्यक्रमका विच उद्घाटन गरिएको छ । लयान्सका डिष्ट्रिक्ट गर्भनर इन्दु लम्साल,संविधान सभा सदस्यहरु गोविन्द पौडेल,नवराज शर्मा,रेशम बानियाँ,जिल्ला समन्वय समितिका प्रमुख देवेन्द्र बहादुर केसी लगायतका लायन्सका विभिन्न पदमा रहेका लायन्स […]
मालिका गाउँपालिकामा राष्ट्रपति रनिङ शिल्ड प्रतियाेगिता सुरू (फाेटाे)

विकल्प न्युज / बेनी माघ 22 गते । मालिका गाउँपालिकाकाे केन्द्र दरबाङमा बुधवार देखि दाेर्साे राष्ट्रपति रनिङ शिल्ड प्रतियाेगिता सुरू भएकाे हाे । प्रतियाेगिताकाे जिसस प्रमुख देवेन्द्र वहादुर केसिले गर्नुभएकाे हाे ।