ताजा समाचार:
Search

फोटो

आहा सुन्दर धौलागिरि हिमाल …………….

आहा सुन्दर …….. म्याग्दीको पर्यटकियस्थल घोडेपानीबाट धौलागिरि हिमालको दृश्यअवलोकन गर्दै पर्यटकहरु । तस्विर पुन कम्युनिटी

वास पत्रकार मञ्च म्याग्दीद्धारा दोवामा सरसफाई अभियान(फोटो)

विकल्प न्यूज /बेनी चैत १८ गते । खानेपानी,सरसफाई,तथा स्वच्छता (वास) पत्रकार मञ्च नेपाल, म्याग्दीद्धारा दोवा गाविसमा सरसफाई गरिएको छ । विहिवार मञ्चले स्थानीय सरोकारवालाहरुको सहभागितामा दोवा गाउँमा सरसफाई गरेको हो ।   वास पत्रकार मञ्चको नेतृत्वमा जिल्ला विकास समिति, गाविस, पश्चिम नेपाल ग्रामीण खानेपानी तथा सरसफाई परियोजना, खानेपानी तथा सरसफाई सब डिभिजन कार्यालय लगायतका विभिन्न संघ […]

विदेशीले फहराए पुनहिलमा नेपाली झन्डा

विदेशीले फहराए पुनहिलमा नेपाली झन्डा ः म्याग्दीको पर्यटकीय स्थल घोडेपानी पुगेका विदेशी नागरिकले नेपाली झन्डा फहराउँदै । तस्विर कृष्णराज पौडेल / बेनी

चिटिक्क थकाली पहिरनमा

बेनीमा फागुपूर्णिमा (तोरनल्ह) मनाउन जातिय पहिरनमा सजिएका थकाली महिलाहरु । तस्विर ठाकुरप्रसाद आचार्य

आज बेनी आक्रमणको १२ वर्ष पुरा आक्रमण पछि यसरी फर्किएका थिए(फोटोफिचर)

विकल्प न्यूज /बेनी चैत ७ गते । आज बेनी आक्रमणको १२ वर्ष पुरा ः आज भिषण बेनी आक्रमणको १२ वर्ष पुरा भएको छ । चैत्र ७ गते म्याग्दीको सदरमुकाम बेनीबजारमा माओवादीले गरेको आक्रमण राष्ट्रिय तथा अन्र्तराष्ट्रियस्तरमा समेत चर्चामा रहेको बेनी आक्रमणपछि माओवादीले विजय ¥याली समेत गरेका थिए । माओवादीले तत्कालिन प्रजिअ सहितको टोलीलाई नियन्त्रणमा लिएर […]

प्रतिक्षालय उद्घाटन….

म्याग्दीको चिमखोला स्थित मण्डली मन्दिर परिसरमा नेपाली सेनाको ईन्द्रबक्स गण र स्थानीय बासिन्दाको सहकार्यमा निर्माण भएको प्रतिक्षालयको उद्घाटन गर्नुहुदै पश्चिम पृतनाका उपरथी रमेशकुमार पुन । तस्विर सन्तोष गौतम, म्याग्दी

चिमखोलामा नेपाली सेनाको स्वास्थ्य शिवीर(फोटो)

म्याग्दीको दुर्गम चिमखोलामा नेपाली सेनाको ईन्द्रबक्स गणले शुक्रबार र शनिबार सञ्चालन गरेको निशूल्क स्वास्थ्य शिवीरमा उपचार गरिदै । शिवीरबाट करिब पाँच सय जना सर्वसाधारण लाभान्वित भएका छन् । तस्विर सन्तोष गौतम, म्याग्दी

महाशिवरात्री पर्वमा म्याग्दीका शिवालय मन्दिरमा भक्तजनहरुको घुइँचो (फोटोफिचर)

प्रताप बानियाँ/विकल्प न्यूज म्याग्दी, फागुन २४ गते । म्याग्दीको बेनी नगरपालिका–९ गलेश्वरमा अवस्थित प्रमुख तथा प्रसिद्ध धार्मिक तीर्थस्थल गलेश्वर शिवालय मन्दिरमा भक्तजनहरुको घुइँचो लागेको छ । महाशिवरात्री पर्वको अवसरमा सोमबार बिहानैदेखि गलेश्वरमा म्याग्दीसहित विभिन्न जिल्लाका भक्तजनहरुको भीड लागेको हो ।   महादेव शिवजीको पुजाअर्चना गर्नका लागि म्याग्दी, पर्वत, बागलुङ, नवलपरासी, चितवन, कास्की, काठमाडौंलगायतका जिल्लाहरुबाट बिहानैदेखि […]

पाहुनालाई स्वागत ……..

पाहुनाको स्वागत ः मराङका स्थानीयवासीहरु पुख्र्यौली नाच देखाउँदै । गाउँमा आउने पाहुनाहरुलाई उनीहरुले सो नाच देखाएर  स्वागत गर्ने गर्दछन् । तस्विर सन्तोष गौतम

तारा एयरको जहाज दुर्घटना ः दुर्घटनास्थलका तस्विरहरु

हामीलाई अहिले भर्खर मात्र प्राप्त भएका जहाज दुर्घटनाका केही तस्विरहरु । हाम्रा सहकर्मी पत्रकार निर्मल केसीले दुर्घटना स्थलमा पुगेर खिचेका केही तस्विरहरु

सक्षम नेतृत्वको लागि ः म्याग्दी काँग्रेसमा सोमबार नयाँ नेतृत्व चयन गर्न मतदान गर्दे प्रतिनिधि

सक्षम नेतृत्वको लागि ः म्याग्दी काँग्रेसमा सोमबार नयाँ नेतृत्व चयन गर्न मतदान गर्दे प्रतिनिधि तस्विर – ठाकुरप्रसाद आचार्य  

फुटबलको जितमा म्याग्दीमा विजय उत्सव (फोटोसहित)

विकल्प न्यूज /बेनी फागुन ४ गते । १२ औ दक्षिण एशियाली खेलकुद प्रतियोगिता(साग) अन्तर्गत सोमबार भएको पुरुष फुटबल प्रतियोगिता फाइनल खेलमा भारतलाई १ का विरुद्ध २ गोल गरी नेपाली खेलाडीहरुले एतिहासिक जित हासिल गरेका थिए । २३ वर्ष पछि नेपालले प्राप्त गरेको जितलाई मुलुकभर खुसियाली मनाइएको छ । म्याग्दीमा जिल्ला खेलकुद विकास समितिको आयोजनामा विभिन्न विद्यालयका […]

यी हुन् नेपाली फुटबलका नवयुग

भनिन्छ– १२ वर्षमा खोलो पनि फर्किन्छ । तर, फुटबलमा जितको खोलो फर्काउन नेपाललाई २३ वर्ष लाग्यो । र, फुटबलको यो नवयुगको सारथि बनेका छन् नवयुग श्रेष्ठ । बंगबन्धु गोल्डकपमा नेपाललाई उपाधि जिताएर मोस्ट भ्यालुएबल प्लेयर, हाइएस्ट स्कोरर बनेका नवयुगले साग फुटबल उपाधिका लागि निर्णायक गोल गरेर नेपाली फुटबलप्रेमीलाई दुवै हातमा लड्डु दिलाएका छन् । फुटबलमा […]

स्वर्ण पदकको खुशी (फोटो फिचर)

२३ वर्षपछि साग फुटबलमा स्वर्ण पदक जितेर नेपाली फुटबल टिमले खेल प्रेमीहरुलाई ठूलो खुशी दिएको छ । भारतलाई २- १ ले पराजित गरेपछि नेपाली टिमले भारत गुवाहटीको इन्दिरा गान्धी रंगशालामा खुशी मनाएको छ । तस्बिरहरु : कौशल अधिकारी   ekantipur

यसरी मनाए नेपाली फुटबल खेलाडीले जितको खुशीयाली (फोटोफिचर)

                                                                                                              […]