फोटो
महभिर–घराम्दी–पेरीभारानी सडकको भब्य उद्घाटन (फोटोफिचर)
सन्तोष गौतम /विकल्प न्यूज घराम्दी १५ बैशाख । म्याग्दीको अन्नपूर्ण गाउँपालिका ७ घराम्दीमा स्थानीय बासिन्दाले एक करोड रुपैयाँ भन्दा बढी चन्दा जुटाएर निर्माण गरेको सडकको शनिबार उद्घाटन गरिएको छ । महभिर घराम्दी पेरीभारानी सडक उपभोक्ता समितिले आयोजना गरेको समारोहमा घराम्दी घर भई हाल बेलायत निवासी बरिष्ठ चन्दादाता होमबहादुर फगामी र ९४ वर्षिया जेष्ठ नागरिक तिलीसरा […]
बेगमा तयार भयो खानेपानी ट्याङ्की
रघुगंगा गाउँपालिका १ मा सञ्चालित बृहत बेगखोला खानेपानी तथा सरसफाई आयोजनाको एक लाख लिटर क्षमताको रिजर्भ टंकी । तस्विर नवविकल्प
अन्नपूर्ण गाउँपालिकाको हिस्तान राम्चे सडक स्तारोन्नती तथा मर्मतको काम गरिँदै
अन्नपूर्ण गाउँपालिकाको हिस्तान राम्चे सडक स्तारोन्नती तथा मर्मतको काम गरिँदै । तस्विर नवविकल्प
राम्चेमा लोभलाग्दो आलुखेती
विकल्प न्यूज/बेनी बैशाख १२ गते म्याग्दीको अन्नपूर्ण गाउँपालिका ८ राम्चेमा गरिएको आलु खेती । यस क्षेत्रका बासिन्दाले आलु खेतीलाई मुख्य आयस्रोत बनाएका छन् । तस्विर नवविकल्प
तालको सौन्दर्यता !
तालको सौन्दर्यता ! मालीका गाउँपालिका ५ देविस्थानमा रहेको धार्मीक पर्यटकीय महत्वको गाईखर्क ताल । तस्विर भक घर्तीमगर, देविस्थान
नेपालकै लामो झोलुङ्गे पुल बेगमा पर्यटकको भीड (भिडियो)
विकल्प न्यूज/बेनी बैशाख २ गते । हालै मात्र निर्माण सम्पन्न भएको म्याग्दीको रघुगंगा गाउँपालिका–१ बेग र बाँदुक गाउँलाई जोड्नका लागि निर्माण गरिएको ३ सय ६५ दशमल ८० मिटर झोलुङ्गे पुल । यो पुललाई नेपालकै लामो झोलुङ्गे पुल भनेर दावी गरिएको छ । पुल निर्माण भएपछि बेग र बाँदुकका सर्वसाधरणलाई आवतजावत गर्न सहज भएको छ । […]
यस्तो देखियो महादेव माविको स्वर्ण जयन्ती (फोटोफिचर)
विकल्प न्यूज/बेनी बैशाख १ गते । म्याग्दीको रघुगंगा गाउँपालिका १ बेगखोलामा रहेको महादेव माविले शनिवार स्थापनाको पचास वर्ष पुरा गरेको अवसरमा स्वर्णजयन्ती मनाएको छ । महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री थममाया थापाले कार्यक्रमको उद्दघाटन गर्नुभएको थियो । तस्विरहरु ठाकुरप्रसाद आचार्य
बेनीमा मनाइयो सहकारी दिवस (फोटोफिचर)
विकल्प न्यूज/बेनी चैत २० गते । ६१ औ राष्ट्रिय सहकारी दिवस बेनीमा विभिन्न कार्यक्रम गरेर मनाइएको छ ।
लमसुङमा बाख्रापालन…….
विकल्प न्यूज/बेनी चैत १५ गते । लमसुङमा बाख्रापालन……. म्याग्दीको धौलागिरी गाउँपालिका २ लम्सुङमा दलबहादुर र हरिमाया पुनले गर्नुभएको बाख्रापालन । ग्रामिण क्षेत्रका कृषकहरुले परम्परागत रुपमा बाख्रापालन गर्दा लाभ लिन सकेका छैनन् । तस्विर सन्तोष गौतम
यस्तो पो सडक !
विकल्प न्यूज /बेनी चैत १४ गते । यस्तो पो सडक ! रघुगंगा गाउँपालिका ५ झिँमा निर्माण भएको दश मिटर फराकीलो सडक । तस्विर विकल्प न्यूज
सडक सँग जोडिँदै दुर्गम गाउँ मुदी…
विकल्प न्यूज/बेनी चैत ८ गते । धौलागिरी गाउँपालिका ४ मुदी जोड्ने निर्माणाधिन सडक । तस्विर नवविकल्प
अलपत्र भवन…….
अलपत्र भवन……. विकल्प न्यूज/बेनी चैत ८ गते । मंगला गाउँपालिका ५ सेराफाँटमा निर्माणाधिन पोष्ट हार्भेस्ट सेन्टरको भवन । प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजना मार्फत गत वर्षदेखि निर्माण सुरु भएको योजनाले निरन्तरता नपाएपछि भवन अलपत्र परेको हो । कृषि औजार भण्डारण गरी राख्ने र कृषकहरुलाई भाडामा लगाउने उद्देश्यले निर्माण सुरु भएको भवनलाई पूर्णता दिएर प्रयोगमा ल्याउने विषयमा […]
कहिले सम्पन्न होला ?
विकल्प न्यूज/बेनी चैत १ गते । कहिले सम्पन्न होला……. रघुगंगा गाउँपालिका ३ पिप्लेमा निर्माणाधिन अवस्थामा रहेको स्वास्थ्य चौकीको भवन । भवन निर्माणमा ढिलाई भएको स्थानीयबासीले गुनासो गरेका छन् । तस्विर नवविकल्प
स्कुल भवन …..
स्कुल भवन ….. विकल्प न्यूज/बेनी चैत १ गते । रघुगंगा गाउँपालिका ५ झिँमा रहेको महेन्द्र माविमा निर्माण भएको छ कोठे भवन । तस्विर ÷सन्तोष गौतम