फराकिलो बन्दै बेनी–दरवाङ सडक

विकल्प न्यूज/बेनी
बैशाख १९ गते । Pahad Futaudaiबेनी–दरवाङ सडक योजना अन्तरगत म्याग्दीको बेनी नगरपालिका ४ सिंगाको कुनाताल क्षेत्रमा पहाड काटेर सडक फराकीलो बनाइदै । बैशाख १० गतेदेखि बिहान ५ देखि ९ र दिउँसो १२ देखि ४ बजेसम्म सवारी रोकेर सडक फुटाउने काम गरिँदै आएको निर्माण कम्पनीले जनाएको छ । तस्विर विकल्प न्यूज