ताजा समाचार:
Search

तातोपानीमा पर्यटक…..

विकल्प न्यूज/बेनी
बैशाख १८ गते ।

तातोपानीमा पर्यटक…..
म्याग्दीको अन्नपूर्ण गाउँपालिका २ मा रहेको प्राकृतिक तातोपानीको कुण्डमा स्नान गर्दै पर्यटकहरु । पर्यटकीय याम भएकाले तातोपानी स्नानका लागि आउने पर्यटकको चहलपहल बढेको छ । तस्विर सन्तोष गौतम Bhurung Tatopani ma turist