प्रवास

दुवै मृगौला गुमाएकी बिष्णुको जीवन बचाउको आग्रह

आज हामी ठिक छौ -सकुसल छौं ,भोलि हामी पनि कुनै दिन दुखमा पर्न सक्छौं अनि हामी पनि कसैको साथ र साहारा खोज्न बाध्य हुनेछौ । दुखमा साथ दिन भोलि हामीलाई पनि कसैको मन चाहिन्छ । त्यसैले सबैको जिबन बाचुन्जेल हो र बाच्ने चाहाना सबैको हुन्छ । हामी सबै नेपाली एक भएर मृत्युसग लड्दै सहयोगको लागी […]

कोरियामा नवलपरासीका बिरेन्द्र प्रसाद चौधरीको निधन

उईजम्बुुको दोङदुुछनस्थित सेरियम टेक्सटायल कम्पनीमा कार्यरत विरेन्द्र प्रसाद चौधरीको आज बिहान हृदयघातका कारण निधन भएको हो। नवलपरासी बडेराका चौधरी चार वर्ष दश महिनाको भिषा सकेर अवैधानिक तवरले सो कम्पनीमा काम गर्दै आएका थिए । उनको शव अहिले पोष्टमार्टमका लागि अस्पतालमा राखिएको छ ।

इटहरीलाई अशान्त देखाएर प्रदेशको राजधानी धनकुटा लैजाने चिन्ता

२६ साउन, सुनसरी । बिराटनगरपछि पूर्वाञ्चलको ठूलो शहर बन्ने क्रममा रहेको इटहरीलाई पूर्वी प्रदेशको सम्भावित राजधानीका रुपमा समेत हेर्ने गरिएको छ । तर, इटहरीलाई अशान्त शहरका रुपमा चित्रित गरेर त्यहाँ प्रदेशको राजधानी बन्न नदिने खेल सुरु भएको भन्दै स्थानीय नागरिकले चिन्ता गर्न थालेका छन् । हिन्दुवादीको आन्दोलनमा ‘रअ’ले पैसा बाँडेको प्रशासनको दाबी केही दिनदेखि इटहरीमा […]

कोरियामा आउदो अगस्ट १४ का दिन संग्राहलय लगायत सार्वजानिक स्थलमा निशुुल्क प्रवेश दिने

विकास श्रेष्ठ, कोरिया सरकारले यहि महिनाको चौध तारिख सार्वजानिक विदा दिने घोषणा गरेको छ । जापानको औपनवेशिकबाट स्वतन्त्र भएको सत्तरी औ वर्षगाँठको अवसरमा सरकारले अगष्ट चौध तारिख सार्वजानिक विदा दिने घोषणा गरेको हो । जापानले कोरियामा सन् उन्नाइस सय दश देखि पैतालिस सम्म उपनिवेश शासन गरेको थियो सो दिन संग्राहलय लगायत सार्वजानिक स्थलमा निशुुल्क प्रवेश […]

ज्ञानेन्द्रसँग विप्लवको भित्री गठबन्धन छ

सोह्रबुँदे सहमतिमा आधारित संविधानको प्रारम्भिक मस्यौदामाथि छलफलका क्रममा देशको राजनीतिमा ज्यादै खतरनाक खेलहरु सुरु भएका छन् । जसले, मुख्यतः गणतन्त्र समाप्त पार्ने र क्रान्तिका उपलब्धिहरु समूल नष्ट गर्ने षडयन्त्र गरिरहेको छ । प्रस्तुत सन्दर्भमा राजनीतिक शक्तिहरुको दाउपेचसम्बन्धी बिश्लेषणमा यो सामग्री केन्द्रित रहेको छ । राजावादी र विप्लव माओवादी प्रा.कृष्ण खनालको भनाइमा गणतन्त्र सडकबाट घोषणा गर्नुपर्दथ्यो […]

बल्लतल्ल सुल्झिएको विवादमै सुझाव बढी

काठमाडौं-लामो विवादपछि राजनीतिक दलहरूले बल्लतल्ल टुंगो लगाएकै विषयवस्तुमा संशोधन गर्न भन्दै नागरिकहरूले संविधानको प्रारम्भिक मस्यौदामा सुझाव दिएका छन्। सुझाव संकलनका लागि राजधानीमा आयोजना गरिएका भेलामा अधिकांशले प्रदेश संख्या, राष्ट्रपतिको निर्वाचन, धर्म निरपेक्षता, न्यायपालिकाको अधिकार क्षेत्र लगायतका विषयमा परिमार्जन गर्न सुझाव दिएका छन्। दलहरूले लामो विवादपछि आठ प्रदेशमा सहमति गरे पनि सुझाव दिने राजधानीका अधिकांशले ५ […]