समाचार
गलेश्वरमा साउन महिनामा १५ लाख भेटी संकलन
ठाकुरप्रसाद आचार्य / बेनीसाउन २९ गते । म्याग्दीको बेनी नगरपालिका ९,स्थित प्रशिद्ध धार्मिक स्थल गलेश्वरधाम शिवालयमा साउन महिनामा १५ लाख बढी भेटी संकलन भएको छ ।साउन महिनामा परेका चारवटा सोमबारमा गलेश्वर शिवालय दर्शन तथा पूजाअर्चना गर्न आएका भक्तजन तथा श्रद्धालुहरुबाट १५ लाख दश हजार सातसय २४ रुपियाँ भेटी संकलन भएको हो ।यस वर्ष साउनको पहिलो […]
पोखरेबगरको ऐतिहासिक राममन्दिर पुनःनिर्माण
म्याग्दी, साउन २९ गते । म्याग्दीको अन्नपूूर्ण गाउँपालिका–६ पोखरेबगरस्थित राममन्दिर पुनःनिर्माण भएको छ । करिब एक सय वर्षअघि निर्माण भएको मन्दिर र धर्मशाला जीर्ण बनेको थियो । साथै बेनी–जोमसोम–कोरला सडक विस्तार र कालीगण्डकीमा मोटरेबल पुलको पहुँचमार्ग निर्माणका क्रममा मन्दिर स्थानान्तरण गरिएको थियो । बेनी–जोमसोम–सडकभन्दा तल रहेको मन्दिरलाई सडकमाथि सारेर जीर्णोद्वार गरिएको राममन्दिर पुनःनिर्माण समितिका अध्यक्ष […]
म्याग्दीमा कृषि र भेटेरिनरीको बजेट सार्वजनिक
ठाकुरप्रसाद आचार्य /बेनीसाउन २८ गते । म्याग्दीमा रहेका कृषि ज्ञान केन्द्र र भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्रले चालु आर्थिक वर्ष २०८१÷०८२ को बजेट कार्यक्रम सार्वजनिक गरेका छन् । कृषि र पश्ु विकास कार्यक्रम सञ्चालन गर्न चालु आर्थिक वर्षका लागि ८ करोड ३१ लाख ६० हजार रुपियाँ बजेट प्राप्त गरेका हुन । सोमबार बेनीमा आयोजना […]
पर्वत समाज युकेद्धारा विद्यार्थीहरुलाई शैक्षिक सामाग्री वितरण
विकल्प न्यूज/पर्वतसाउन २९ गते । पेशा,व्यवसाय र रोजगारीका क्रममा बेलायतमा बसोबास गर्ने पर्वतेलीहरुको संस्था पर्वत समाज युकेले जिल्लाका विभिन्न विद्यालयहरुमा अध्ययनरत गरिब, विपन्न तथा जेहान्दार विद्यार्थीहरुलाई शैक्षिक सामग्री वितरण गरेको छ ।अन्तराष्ट्रिय पर्वत समाजका वरिष्ठ उपाध्यक्ष दधी आचार्यको नेतृत्वमा पर्वतको जलजला र विहादी गाउँपालिकाका विद्यालयमा अध्ययनरत विद्यार्थीहरुलाई शैक्षिक सामाग्री वितरण गरिएको हो । आइतबार जलजला […]
पर्वत बाहिर रहेका सदस्यलाई संगठित गर्दै एमाले
विकल्प न्यूज/पर्वतसाउन २८ गते । नेकपा (एमाले) पर्वतले जिल्ला बाहिर रहेका पार्टी सदस्यहरुलाई संगठित गर्ने अभियान शुरु गरेको छ । एमालेको जिल्ला कमिटिले पर्वत जिल्लामा मतदाता रहे पनि देशका विभिन्न स्थानहरुमा बसोबास गर्दै आएका एमाले समर्थित कार्यकर्ताहरुलाई संगठीत गर्ने अभियानको शुरुवात गरेको हो । विभिन्न पेशा,व्यवसाय र रोजगारीका क्रममा जिल्ला बाहिर रहेका पार्टी सदस्यलाई संगठीत […]
साउनमा एकलाख भक्तजनले गलेश्वर मन्दिरको दर्शन गरे (भिडियो सहित)
ठाकुरप्रसाद आचार्य/बेनीसाउन २८ गते । म्याग्दीको प्रशिद्ध धार्मिक स्थल गलेश्वरधाममा साउन महिनाको चौथो सोमबार सम्म करिब एकलाख भक्तजनले दर्शन गरेका छन् ।बेनी नगरपालिका ९,गलेश्वरमा अवस्थित गलेश्वर मन्दिरमा साउन महिनाको पहिलो सोमबार देखि अन्तिम सोमबार आज सम्म उक्त संख्यामा भक्तजनहरुहरुले दर्शन,पूजाआजा र भ्रमण गरेको गलेश्वर शिवालय क्षेत्र विकास कोषले जनाएको छ । साउन महिनामा उल्लेख्य मात्रामा […]
कालीगण्डकी करिडोरः महभिरको पहिरोले दुर्घटनाको जोखिम
विकल्प न्यूज/बेनीसाउन २७ गते । बेनी–जोमसोम–कोरला सडकअन्तर्गत अन्नपूर्ण गाउँपालिका–७ महभिर क्षेत्रमा पहिरो खस्न थालेपछि जोखिम मोलेर यात्रा गर्नुपर्ने भएको छ । कालीगण्डकी किनारको पहाड छिचोलेर निर्माण भएको सडकको भिरबाट खस्ने पहिरोका कारण बेनी–जोमसोम सडकमा नियमित यातायात सञ्चालन प्रभावित हुनुका साथै दुर्घटनाको जोखिम पनि बढेको छ । स्तरोन्नतिको क्रममा रहेको बेनी–जोमसोम–सडक आयोजनाका सबइन्जिनियर सोहनजङ्ग कार्कीले महभिरमा यसपालिको […]
च्याउखेतीबाट वार्षिक १० लाख आम्दानी
विकल्प न्यूज/पर्वतसाउन २८ गते । जलजला गाउँपालिका–८ फर्सेकी सावित्री खत्री व्यावसायिक च्याउखेतीबाट मनग्य आम्दानी गर्न सफल भएकी छिन्। विगत १० वर्षदेखि व्यावसायिक कृषिमा सक्रिय खत्रीले च्याउखेतीबाट बर्सेनि रु १० लाखभन्दा बढी आम्दानी गर्दै आएकी छिन् । तीनवटा गुम्वज टनेलमा उत्पादित कन्ये र गोब्रे च्याउ बागलुङ, म्याग्दी र कुश्माबजारमा खपत हुने गरेको उनी बताउछिन् । “च्याउखेतीबाट […]
पहिरोले अवरुद्ध म्याग्दीको बेनी–दरबाङ सडक एकतर्फी सञ्चालन
विकल्प न्युज/ बेनी साउन २६ गते । पहिरोले अवरुद्ध म्याग्दीको बेनी–दरबाङ सडक एकतर्फी सञ्चालनमा आएको छ । पश्चिम म्याग्दीको लाइफलाइन मानिएको बेनी–दरबाङ सडकखण्डको लाम्पाटा रणबाङ क्षेत्रमा हिजो बेलुका सडक माथिबाट पहिरो खसेको थियो । पहिरो हटाएर अहिले एकतर्फी सञ्चालनमा आएको जिल्ला प्रहरी कार्यालय म्याग्दीका प्रहरी निरिक्षक एवम् सूचना अधिकारी राजन रायमाझीले जानकारी दिनुभयो । सडक […]
पहिरोले बेनी–दरबाङ सडक अवरुद्ध
म्याग्दी, साउन २६ गते । सडकमा खसेको पहिरो । तस्विर सूर्यकिरण न्यौपाने सडक माथिबाट खसेको पहिरोले म्याग्दीको सदरमुकाम जोड्ने बेनी–दरबाङ सडकमा सिधा यातायात अवरुद्ध भएको छ । जिल्ला प्रहरी कार्यालय म्याग्दीका अनुसार, बेनी–दरबाङ सडक अन्तर्गत मङ्गला गाउँपालिका–२,स्थित पानाबगर र खहरे खोलाको बिच भागमा पहिरो खसेको हो । शुक्रवार साँझ पहिरो खसेको र अहिले सडक खुलाउने […]
आर्थिक मन्दीको असर : म्याग्दीमा उद्योग व्यवसाय बन्द हुने दर बढ्दो
म्याग्दी, साउन २५ गते । म्याग्दी जिल्लामा उद्योग व्यवसाय दर्ताको तुलनामा खारेजी हुनेको दर बढेको छ । आर्थिक वर्ष २०७९/८० को तुलनामा २०८०/८१ मा उद्योग व्वयसाय खारेज ५१.१९ प्रतिशतले बढेको र दर्ता ६६ प्रतिशतले घटेको उद्योग तथा पर्यटन कार्यालय म्याग्दीले जनाएको छ । आव २०८०/८१ मा दुई सय ११ उद्योग, व्यवसाय दर्ता भएको कार्यालयमा ८४ […]
आज नागपञ्चमी, नाग पूजा गरिँदै
काठमाडौँ, साउन २५ गते । बेनीको लक्ष्मीनारायण मन्दिर परिसरमा रहेको नागको थानमा नाग पूजा गर्दै स्थानीयवासी । तस्विर ठाकुरप्रसाद आचार्य प्रत्येक वर्ष श्रावण शुक्ल पञ्चमीका दिन मनाइने नागपञ्चमी पर्व आज परम्पराअनुसार घरका मूलढोकामा नागको तस्वीर टाँसी पूजार्चना गरी मनाइँदैछ । यसरी नागको तस्वीर टाँस्दा वर्षभर घरमा नाग, सर्प र बिच्छीलगायत जीवले दुःख नदिने र अग्नि, […]
बिउ आलु उत्पादन गरेर जलजलाले कमायो २९ लाख ७१ हजार
ठाकुरप्रसाद आचार्यम्याग्दी,साउन २५ गते । बिउ आलु उत्पादन गरेका कृषकलाई रकम हस्तान्तरण गरिँदै । जलजला गाउँपालिकाले बिउ आलु उत्पादन गरेर गत आर्थिक वर्षमा २९ लाख ७१ हजार ६ सय ४९ रुपियाँ आन्तरिक आम्दानी गरेको छ ।गाउँपालिकाले सञ्चालन गरेको आलु विकास कार्यक्रम मार्फत बिउ आलु उत्पादन गरेर पालिकाले गत आर्थिक वर्ष २०८०÷८१ मा उक्त आम्दानी गरेको […]
जन्मथलो फर्किने पाइलट मल्लको योजना अधुरै
विकल्प न्यूज/बेनीसाउन २४ गते । नुवाकोटमा बुधबार दुर्घटना भएको एयर डाइनेस्टीको ९ एन–एजेडी हेलिकप्टरका पाइलट अरुण मल्लको जन्मथलो म्याग्दीको रघुगङ्गा गाउँपालिका–२ भगवती हो । पछिल्लो पटक गत चैतमा भगवती आउनु भएका मल्लले आफन्त र छिमेकीहरूसँग जन्मथलो फर्किएर सेवानिवृत जीवन बिताउने योजना सुनाउनु भएको थियो । “रिटायर्ड लाइफ बिताउन गाउँ आउने योजनाअनुसार पुरानो घर मर्मत गर्न […]
म्याग्दीका ९५ प्रतिशत घरमा खानेपानी र ३२ प्रतिशत जमिनमा सिँचाइ सुविधा
म्याग्दी, साउन २३ गते । यहाँका ९५ प्रतिशत घरमा खानेपानी र ३२ प्रतिशत खेतीयोग्य जमिनमा सिँचाइ सुविधा उपलव्ध छ । खानेपानी, जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालयले २०७४ सालमा प्रदेश सरकार स्थापनापछि आर्थिक वर्ष २०८०/८१ सम्म सञ्चालन गरेका आयोजनामार्फत छ हजार तीन सय २६ हेक्टर जमिनमा सिँचाइ र पाँच हजार सात सय ६६ घरमा ‘एक […]