समाचार

यसरी हुँदै छ बेनी–जोमसोम सडक स्तरवृद्धिको काम

सन्तोष गौतम /विकल्प न्यूज असोज ४ गते । प्रदेश न. ४ को लाईफलाईन मानिएको कालीगण्डकी कोरिडोर अन्तरगत म्याग्दीको उत्तरी क्षेत्र हँुदै हिमाली पर्यटकीय जिल्ला मुस्ताङलाई जोड्ने बेनी–जोमसोम सडक स्तरवृद्धिको काम सुरु भएको छ । बेनी–जोमसोम–कोरला सडक आयोजनाले बेनी देखि जोमसोम सम्मको ७६ किलोमिटर दुरीको सडकलाई कालोपत्रे गर्न काम सुरु गरेको हो । ठेक्का सम्झौता गरेका […]

कस्तुरी सहकारीद्धरा नागरिक सहायता कक्ष निर्माणका लागि २० हजार सहयोग

विकल्प न्यूज/बेनी असोज ४ गते । बेनीको संगम चोकमा रहेको कस्तुरी वहुउद्देश्यीय सहकारी संस्थाले जिल्ला प्रहरी कार्यालय परिसरमा निर्माण हुन लागेको नागरिक सहायता कक्षको भवन निर्माणका लागि  २० हजार  पाचसय  ५५  रूपियाँ सहयोग गरेको छ ।सहकारीको   नवौ स्थापना दिवसका अवसरमा बुधवार आयोजित कार्यक्रमका विच  प्रहरी नायव उपरिक्षक बशुन्धरा खड्कालाई संस्थाका अध्यक्ष राजेश शाक्यले  रकम […]

स्थानीय तहले बल्ल पायो कानुन

नारायण काफ्ले काठमाडौँ, असोज ४ गते । चुनिएको चार महिनापछि स्थानीय तहका जनप्रतिनिधिले दैनिक कार्यसञ्चालन गर्न पाउने कानुन पाएका छन् । स्थानीय सरकार गठन भए पनि अहिले दैनिक कार्यसञ्चालन मन्त्रालयको निर्देशिकाको भरमा चलेको छ । स्थानीय न्यायपालिका र विधायिकाले पनि आफ्नो काम सुरु गर्न सकेका थिएनन् । संसद््ले मङ्गलबार पारित गरेको स्थानीय तह सञ्चालनसम्वन्धि विधेयक […]

म्याग्दी–काठमाडौँ सम्पर्क समितिमा केसी

विकल्प न्यूज/बेनी असोज ३ गते । नेपाली काँग्रेस म्याग्दी–काठमाडौँ सम्पर्क समितिका अध्यक्षमा चित्र केसी निर्विरोध निर्वाचित भएका छन् । मँगलबार काठमाडौँमा सम्पन्न समितिको तेस्रो अधिवेशनले केसीको नेतृत्वमा सर्वसम्मत रुपमा ३४ सदस्यीय कार्यसमिति चयन गरिएको हो । समितिको वरिष्ठ उपाध्यक्षमा कमानसिंह पुन, उपाध्यक्षमा प्रदीप श्रेष्ठ, मोहन बुढाथोकी, शिव केसी, रवि गौचन, दिलकुमारी जुग्जाली र प्रेमदत्त पौडेल […]

कस्तुरी सहकारीको आठौँ बार्षिक साधारण सभा सम्पन्न

विकल्प न्यूज/बेनी असोज ३ गते । कस्तुरी बहुउद्देश्यीय सहकारी संस्थाको आठौँ वार्षिक साधारण सभा मंगलबार बेनीमा सम्पन्न भएको छ । साधारण सभाको उद्घाटन गर्दै बेनी नगरपालिका ७ का वडा अध्यक्ष तथा सहकारीका संस्थापक अध्यक्ष राजेन्द्र कुमार श्रेष्ठले सहकारीले कृषिको प्रर्वद्धन, विकास र युवालाई रोजगारी सिर्जना गर्ने क्षेत्रमा लगानी गर्नुपर्ने बताउनुभयो । संस्थाका सल्लाहकार नैनकुमार श्रेष्ठले […]

तेस्रो वौद्ध कपको बुधबारदेखि क्वाटर फाईनल

विकल्प न्यूज/बेनी बेनी ३ असोज । बेनीमा जारी तेस्रो वौद्ध कप फुटबल प्रतियोगिता अन्तरगत बुधबारदेखि क्वाटर फाईनलको खेल हुने भएको छ । बुधबार बिहान बागलुङ जिल्ला फुटबल संघ र वौद्ध सेतोबीचको खेलपछि प्रि क्वाटर फाईनल सकिने र क्वाटर फाईनल सुरु हुने आयोजक वौद्ध युवा क्लबले जनाएको छ । दसै पर्वको अवसरमा आईतबारदेखि सुरु भएको प्रतियोगिताको […]

म्याग्दीका विद्यालय पुस्तकालय कार्यक्रम प्रभावकारी

विकल्प न्यूज/बेनी असोज ३ गते । म्याग्दीका सामुदायिक विद्यालयमा स्थापना भएका पुस्तकालयले शैक्षिक गुणस्तर बृद्धिमा प्रभावकारी भूमिका खेलेको बताए । बालबालिकालाई पाठ्यक्रममा सिमित राख्दा शैक्षिक गुणस्तर बृद्धि, पढाई प्रतिको आर्कषण बढाउन समस्या भइरहेको अवस्थामा नियमित पुस्तकालयको प्रयोग गर्न शिक्षकलाई घण्टी तालिका,पठन क्रियाकलाप सञ्चालन तथा विद्यार्थीको स्तरमापन गर्ने विधिले शैक्षिक गुणस्तर बढेको बताएका थिए । रुम […]

बेनीमा संबिधान दिवस मनाइयो

सन्तोष गौतम/विकल्प न्यूज बेनी ३ असोज ।बेनीमा पनी मंगलबार विभिन्न कार्यक्रम गरेर तेस्रो संबिधान दिवस मनाइएको छ । संबिधान दिवस मूल समारोह समितिले बेनीमा प्रभातफेरी र समारोहको आयोजना गरेर दिवस मनाएको हो । जिल्ला प्रशासन कार्यालय अगाडीको चोकबाट राजनीतिक दल, जनप्रतिनिधि, कार्यालय प्रमुख, कर्मचारी, सुरक्षाकर्मी, शिक्षक, विद्यार्थीहरुको ¥याली निकालीएको थियो । न्युरोड, अस्पताल चोक, गणेशटोल, […]

सफल कार्यान्वयनबाटै संविधान उत्कृष्ट

राधा चालिसे  / काठमाडौँ, असोज ३ गते । नेपालको संविधान जारी भएको दुई वर्ष पूरा भएको छ । संविधान जारी भएदेखि नै यो कार्यान्वयनको चरणमा छ । संविधानले व्यवस्था गरेअनुरूप नै मुलुकमा स्थानीय तहको निर्वाचन सफलतापूर्वक सम्पन्न भएको छ । प्रदेशसभा र प्रतिनिधिसभाको निर्वाचनका लागि आगामी मङ्सिर १० र २१ गतेको मिति तय भएको छ […]

संविधान विश्वकै उत्कृष्ट

काठमाडौँ, असोज ३ गते । राष्ट्रपति विद्यादेवी भण्डारीले तेस्रो संविधान दिवसका अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीमा सुख, शान्ति, प्रगति र समृद्धिका साथै देशमा राष्ट्रिय एकता, अखण्डता, सहकार्य एवं आपसी सद्भाव कायम हुन सकोस् भनी शुभकामना व्यक्त गर्नुभएको छ । संविधान दिवस २०७४ का अवसरमा राष्ट्रपति भण्डारीले आज दिनुभएको शुभकामना सन्देशमा […]

लायन्स क्लब बेनी महारानीद्धारा शैक्षिक सामाग्री वितरण

विकल्प न्यूज/बेनी असोज २ गते ।लायन्स क्ल अफ बेनी महारानीले बेनी नगरपालिका २ बगरफाँटमा रहेको सरस्वती आधारभुत विद्यालयका विद्यार्थीलाई सोमबार शैक्षिक सामाग्री वितरण गरेको छ । क्लबको एक महिना, एक सेवा कार्यक्रम अन्तरगत विद्यालयमा अध्ययनरत विपन्न समुदायका दश जना बालबालिकालाई कापी, कलम, पेन्सील, कटर लगायत शैक्षिक सामाग्री वितरण गरिएको हो । क्लबका अध्यक्ष प्रमिला जोशी […]

पात्लेखेतको विपद् तथा राहत व्यवस्थापन कोषमा बेलायतबाट साढे तिन लाख

सन्तोष गौतम/विकल्प न्यूज म्याग्दी २ असोज । बेनी नगरपालिका १० पात्लेखेतमा विपद् तथा राहत व्यवस्थापन कोष स्थापना गरिएको छ । प्राकृतिक बिपद्बाट प्रभावित पात्लेखेतका बासिन्दालाई सघाउन वडा कार्यालयको पहलमा कोष स्थापना भएको हो । पहिरो, आगोलागी लगायत भैपरी आउने विपद्बाट प्रभावित हुने स्थानीय बासिन्दालाई तत्कालै सहयोग गर्ने उद्देश्यले कोष स्थापना गरिएको वडा अध्यक्ष रिम रोकाले […]

बेनीमा एकिकृत सम्पत्तीकर लागू गर्ने तयारी

सन्तोष गौतम/विकल्प न्यूज म्याग्दी २ असोज । म्याग्दीको बेनी नगरपालीकामा आगामी आर्थिक वर्ष २०७५६७ देखि एकिकृत सम्पत्तीकर लागु हुने भएको छ ।एकिकृत सम्पत्तीकर लागु गर्ने नगरसभाको निर्णय कार्यान्वयनका लागि कार्यपालीका बैठकबाट कार्यबिधी पारित गरेको नगरपालीकाले सम्पत्ति मूल्याङ्कन समिति गठन गर्नुका साथै सरोकारवालाहरुसंग छलफल अघि बढाएको छ । नगर प्रमुख हरिकुमार श्रेष्ठको संयोजकत्वमा कार्यपालीका सदस्य कृष्णकुमार […]

संविधान दिवसका अवसरमा बेनीमा मैत्रीपूर्ण फुटबल

सन्तोष गौतम/विकल्प न्यूज बेनी २ असोज । तेस्रो संबिधान दिवस म्याग्दीमा सोमबारदेखि विभिन्न कार्यक्रम आयोजना गरेर मनाउन थालीएको छ । संबिधान दिवस मुल समारोह समितिको आयोजनामा त्रिदीबशिय कार्यक्रम गरेर दिवस मनाउन लागीएको हो । पहिलो दिन सोमबार मैत्रीपूर्ण फुटबल खेल सम्पन्न भएको छ । कर्मचारी र नेताजनप्रतिनिधि बिच मैत्रीपूर्ण फुटबल खेलाइएको हो । मैत्रीपूर्ण खेल […]

पर्वतमा हाइटेन्सन लाइन चुँडिएर करेन्ट लाग्दा १३ जना घाइते, २ को अवस्था गम्भीर

विकल्प न्यूज/पर्वत असोज १ गते । पर्वतको मोदी गाउँपालिका–८ चित्रेमा नेपाल विद्युत प्राधिकरणको ११ केभिएको हाइटेन्सन लाइन चुँडिएर करेन्ट लाग्दा दुई स्कूले बालिकासहित १३ जना घाइते भएका छन् । घाइते मध्ये दुईको अवस्था गम्भीर रहेको छ । आइतबार दिउँसो ४ बजे विद्युत प्रवाह भइरहेको लाइन चुँडिएर घरमा वितरण गरिएको तल्लो लाइनमा करेण्ट प्रवाह हुँदा १३ […]