बेनीको खुल्ला मञ्चमा रत्यौलीको रमाइलो (भिडियो)

विकल्प न्यूज/बेनी
पुस २९ गते । म्याग्दीमा जारी सातौं म्याग्दी महोत्सवको दोस्रो दिन बेनीको खुल्ला मञ्चमा रत्यौली प्रतियोगिता गरिएको छ । प्रतियोगितामा विभिन्न चारसमुहले भाग लिएका थिए । नवजागरण आमा समहु बेनपा ४ राक्से,सफल आमा समुह ताकम,क्षेत्र समाज र ब्रहमाण समाजले प्रतियोगितामा रत्यौली प्रदर्शन गरेका थिए ।