धाइरिङको सल्यान फाँटमा धान खेतको हरियाली (फोटो)

विकल्प न्यूज/जलजला
भदौं २२ गते ।

पर्वतको जलजला गाउँपालिका ७ धाइरिङ स्थित सल्यानको हरियाली धानखेतको फाँट । सिँचाई सुविधा भएको यो फाँटमा धानखेती राम्रो हुन्छ । हिउदमा तरकारीले भरिने यो फाँटमा वर्खायाममा किसानहरुले धान रोप्ने गर्दछन् । सल्यानको फाँटमा किसानहरुले स्थानीय जातको धान खेती गर्दछन् । तस्विर ठाकुरप्रसाद आचार्य