मालिकाकाे कार्यपालिका निर्वाचनमा गठबन्धन ताेड्दै माओवादी फ्लाेर क्रस

विकल्प न्युज/बेनी

जेठ १२ गते । मालिकाकाे कार्यपालिका निर्वाचनमा माओवादीले गठबन्धन ताेड्दै एमालेलाई सहयाेग गरेकाे छ । आज भएको कार्यपालिका सदस्य निर्वाचनमा गठबन्धन दलका बीच भएको सहमति विरूद्द फ्लाेर क्रस गरेर एमालेलाई जिताएका छन ।