मंगला गाउपालिका वडा नं ३ को वडा अध्यक्षमा माओवादीका याम रोका विजयी

विकल्प न्यूज/बेनी
जेठ १ गते । मंगला गाउँपालिका ३ को वडा अध्यक्षमा नेकपा माओवादी केन्द्रका याम रोका विजयी हुनुभएको छ ।