धौलागिरि सेञ्चुरी पदमार्गको नक्साङनका सुरु
-
धौलागिरि सेञ्चुरी पदमार्गको नक्साङनका सुरु
विकल्प न्यूज/बेनी फागुन २७ गते । म्याग्दीको राहुघाट क्षेत्रका पर्यटकीय बस्तीहरुलाई समेटेर पहिचान गरिएको (धौलागिरी सेञ्चुरी) पदमार्गको नक्साङ्कन सुरु गरिएको छ । सदरमुकाम बेनीदेखि राहुघाट नदीको वारी, पारीका बस्तीहरुलाई समेट्ने ‘धौलागिरी सेञ्चुरी’ पदमार्गको नक्सा तयार पार्ने र पदमार्गमा संकेत चिन्नहरु राख्नका लागि प्राबिधिक टोलीले स्थलगत अध्ययन सुरु गरेको हो । टोलीमा पर्यटन…
पुरा पढ्नुहोस » -
भगवतीका स्वर्गीय कमल भण्डारीको परिवारलाई ६ लाख रुपियाँ संकलन
विकल्प न्यूज/विकल्प न्यूज फागुन २७ गते । साउदी अरवमा ज्यान गुमाएका भगवती–९ का कमल भण्डारीको परिवारलाई प्रवासी म्याग्देलीले सञ्चालन गरेको आर्थिक सहयोग अभियानका क्रममा अहिले सम्म ६ लाख रुपियाँ भन्दा वढी आर्थिक संकलन भएको छ । कार्तिक १२ गते कामको शिलशिलामा भण्डारीको करेन्ट लागेर साउदीमा निधन भएको थियो । आर्थिक अवस्था कमजोर…
पुरा पढ्नुहोस » -
भगवतीका स्वर्गीय कमल भण्डारीको परिवारलाई मोना बेल्जीयमको पचास हजार सहयोग
विकल्प न्यूज/बेनी म्याग्दी,फागुन २७ गते । साउदी अरवमा ज्यान गुमाएका भगवती–९ का कमल भण्डारीको परिवारलाई वेल्जीयममा रहेका राखु निवासीहरुले पचास हजार रुपियाँ आर्थिक सहयोग गरेका छन् । मोना बेल्जीयमका निवर्तमान अध्यक्ष एवम् मोना आइइसीका महासचिव घनश्याम शाहीले बेनीमा आयोजना गरिएको सहयोग हस्तान्तरण कार्याक्रमका विच सो आर्थिक सहयोग रकम स्वर्गिय भण्डारीका धर्मपत्नी मिना…
पुरा पढ्नुहोस » -
म्याग्दीमा एसएलसी परिक्षाकेन्द्रलाई व्यवस्थित बनाउन अनेरास्ववियुको माग
विकल्प न्यूज/बेनी फागुन २७ गते । जिल्लामा एसएलसी परिक्षालाई व्यवस्थित र विद्यार्थी मैत्री बनाउन अनेरास्ववियु म्याग्दीले माग गरेको छ । यहि चैत्र २६ गते बाट सुरु हुने प्रवेशिका परिक्षालाई मर्यादित र विदयार्थी मैत्री बनाउन भन्दै जिल्ला शिक्षा कार्यालय म्याग्दीमा विहिबार ज्ञापन पत्र बुझाएको हो । अनेरास्ववियुका जिल्ला अध्यक्ष तथा केन्द्रिय सदस्य प्रकाश…
पुरा पढ्नुहोस » -
शिवरात्री पर्वमा गलेश्वर मन्दिरमा साढे दुई लाखबढी भेटी सङ्कलन
प्रताप बानियाँ/विकल्प न्यूज म्याग्दी, फागुन २६ गते । म्याग्दीको बेनी नगरपालिका–९ गलेश्वरमा अवस्थित प्रमुख तथा पवित्र धार्मिक तीर्थस्थल गलेश्वर मन्दिरमा साढे दुईलाख रुपैयाँभन्दा बढी भेटी सङ्कलन भएको छ । यस वर्षको महाशिवरात्री पर्वको अवसरमा भगवान् शिवजीको पुजा आराधना गर्न आएका श्रद्धालु भक्तजनहरुबाट दुईलाख ६५ हजार ८४० रुपैयाँ सङ्कलन गरिएको हो । गलेश्वर…
पुरा पढ्नुहोस » -
टोड्के महोत्सवको दोस्रो दिन – खेलकुद र कलाकारको प्रस्तुती (फोटोसहित)
सन्तोष गौतम/विकल्प म्याग्दी,फागुन २६ गते । मध्य म्याग्दीको पहाडको टाकुरामा पर्ने टोड्केमा सञ्चालन भएको दोस्रो टोड्के महोत्सवको दोस्रो दिन बुधबारदेखि खेलकुद प्रतियोगिता र सांगीतिक कार्यक्रम सुरु भएको छ । एक लाख ११ हजार रुपैया पुरस्कार राशीको पश्चिमाञ्चल क्षेत्र स्तरीय पुरुष भलिबल प्रतियोगिता सुरु भएको र राष्ट्रिय तथा स्थानीय कलाकारको प्रस्तुती रहने आयोजक…
पुरा पढ्नुहोस » -
कति नुन खान्छन धौलागिरीबासी ?
सन्तोष गौतम/विकल्प न्यूज म्याग्दी,फागुन २६ गते । साविकको धौलागिरी अञ्चलको चार वटा जिल्लामा वार्षिक साढे चार करोड रुपैया भन्दा बढीको नुन खपत हुने गरेको छ । बागलुङ, म्याग्दी, पर्वत र मुस्ताङ जिल्लामा नुनको आपूर्ती गर्दै आएको साल्ट टे«डीङ कर्पोरेशन बागलुङका अनुसार धौलागिरिमा वार्षिक साढे १७ हजार मेट्रिक्टन भन्दा बढी नुन खपत हुने…
पुरा पढ्नुहोस » -
टोड्के महोत्सवलाई मोनाद्धारा एक लाख सहयोग
सन्तोष गौतम/विकल्प म्याग्दी,फागुन २६ गते । म्याग्दीको पर्यटकीय तथा धार्मीक स्थलमा सञ्चालन भएको टोड्के महोत्सवलाई प्रवासी म्याग्देलीहरुको संस्था म्याग्दी प्रवासी नेपाली संघ (मोना) अन्तराष्ट्रिय कार्यकारी समितिले एक लाख रुपैया सहयोग गरेको छ । मंगलबारदेखि सुरु भएको महोत्सवको उद्घाटन समारोहमा मोनाका महासचिव घनश्याम शाहीले मुल आयोजक समितिलाई एक लाख रुपैया नगद हस्तान्तरण गर्नुभएको…
पुरा पढ्नुहोस » -
सिंगा तातोपानीमा बिरामीको चाप बढ्यो
सन्तोष गौतम/विकल्प म्याग्दी,फागुन २६ गते । म्याग्दीको बेनी नगरपालीका १३ स्थित तातोपानी कुण्डमा स्नान गरेर रोग उपचार गराउन आउने बिरामीको चाप बढेको छ । गत बैशाखको भुकम्प र संबिधान जारी भएसंगैको नाकाबन्दीका कारण सुनसान बनेको तातोपानी कुण्डमा देशको अवस्था सहज बन्न थालेपछि चहलपहल बढेको हो । नाकाबन्दी खुलेसंगै यातायात सेवा र ईन्धन…
पुरा पढ्नुहोस » -
हिमालको काखैमा महोत्सव(फोटो फिचर)
ठाकुरप्रसाद आचार्य/विकल्प न्यूज टोड्के,फागुन २५ गते ।म्याग्दीको पर्यटकीय क्षेत्र टोड्केमा महोत्सवको आयोजना गरिएको छ । यहाँको पर्यटन प्रवद्र्धन गर्नका लागि टोड्के क्षेत्र विकास कोषले सात दिने महोत्सवको आयोजना गरेको हो । महोत्सको आज उद्घाटन गरिएको छ । महोत्सवले यहाँको पर्यटन प्रवर्दनमा टेवा पुग्ने अपेक्षा लिइएको छ ।
पुरा पढ्नुहोस » -
संविधानको कार्यान्वयन सरकारको प्राथमिकता ः पर्यटन मन्त्री पोखरेल
ठाकुरप्रसाद आचार्य/विकल्प न्यूज (टोड्के) म्यागदी,फागुन २५ गते । संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री आनन्दप्रसाद पोखरेलले बर्तमान सरकारको मूख्य प्राथमिकता संविधानको कार्यान्वय भएको बताउनुभएको छ । मन्त्री पोखरेलले संविधानको कार्यान्वय नगरे सम्म वर्तमान सरकार परिवर्तन नहुने बताउनुभएको हो । म्याग्दीको पर्यटकीय क्षेत्र टोड्केमा आयोजना गरिएको दोस्रो टोड्के महोत्सव–२०७२ को उद्घाटन गर्दै उहाँले पूर्णरुपमा…
पुरा पढ्नुहोस » -
रामचन्द्रको दशाः न प्रधानमन्त्री, न वनवास !
२५ फागुन, काठमाडौंं । नेपाली कांग्रेसमा वैचारिक एवं सादगी नेताको छवि बनाएका रामचन्द्र पौडेल शेरबहादुर देउवासँग पार्टी सभापतिमा भारी मतले पराजित भएका छन् । यो पराजयसँगै पौडेलको राजनीतिक भविश्य संकटमा परेको छ । रामचन्द्र पौडेलको पराजयसँगै प्रकाशमान सिंह, डा. रामशरण महत र सुजाता कोइराला लगायतका नेताहरुको राजनीतिक ‘करिअर’मा पनि ग्रहण लाग्ने संकेत…
पुरा पढ्नुहोस » -
शेरबहादुर देउवा कांग्रेस सभापतिमा निर्वाचित
२५ फागुन, काठमाडौं । देशको सबैभन्दा ठूलो दल नेपाली कांग्रेसको सभापतिमा वरिष्ठ नेता शेरबहादुर देउवा भारी मतले निर्वाचित भएका छन् । देउवाले १ हजार ८२२ मत पाएका छन् भने कार्यवाहक सभापति समेत रहेका रामचन्द्र पौडेलले १ हजार २९६ मत ल्याएका छन् । सोमबार भएको दोस्रो चरणको निर्वाचनमा रामचन्द्र पौडेललाई ५ सय २६…
पुरा पढ्नुहोस » -
एक करोड ३० लाखलाई हात्तीपाइले रोगविरूद्धको औषधि खुवाइने
२४ फागुन, काठमाडौं । विश्वमा अपाङ्ग बनाउने सबैभन्दा ठूलो रोग मानिएको हात्तीपाइले रोग निवारणका लागि सरकारले २०७२ को आम औषधि सेवन गराउने कार्य यही फागुन २९ गतेबाट सुरु गर्दैछ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय, स्वास्थ्य सेवा विभाग इपिडेमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले नेपालका ३६ जिल्लाका एक करोड ३० लाख जनतालाई औषधि खुवाउने महाशाखाका…
पुरा पढ्नुहोस » -
महाशिवरात्री पर्वमा म्याग्दीका शिवालय मन्दिरमा भक्तजनहरुको घुइँचो (फोटोफिचर)
प्रताप बानियाँ/विकल्प न्यूज म्याग्दी, फागुन २४ गते । म्याग्दीको बेनी नगरपालिका–९ गलेश्वरमा अवस्थित प्रमुख तथा प्रसिद्ध धार्मिक तीर्थस्थल गलेश्वर शिवालय मन्दिरमा भक्तजनहरुको घुइँचो लागेको छ । महाशिवरात्री पर्वको अवसरमा सोमबार बिहानैदेखि गलेश्वरमा म्याग्दीसहित विभिन्न जिल्लाका भक्तजनहरुको भीड लागेको हो । महादेव शिवजीको पुजाअर्चना गर्नका लागि म्याग्दी, पर्वत, बागलुङ, नवलपरासी, चितवन, कास्की,…
पुरा पढ्नुहोस »