लेखपढ गर्न सिक्दै……
-
लेखपढ गर्न सिक्दै……
बेनीको म्याग्दी पुस्तकालयमा सञ्चालित उज्यालो वैकल्पीक विद्यालयमा अंक, अक्षर लेखपढ गर्न सिक्दै महिलाहरु । तस्विर सन्तोष गौतम
पुरा पढ्नुहोस » -
मुना गाविसमा डोके एम्बुलेन्स…..
म्याग्दीको मुनामा बिरामीलाई डोकोमा बोकेर स्वास्थ्य संस्थातर्फ लगीँदै । तस्बिर : रासस
पुरा पढ्नुहोस » -
मुना गाविसमा सडक पु¥याउन
विकल्प न्यूज/बेनी म्याग्दी जेठ २४ गते । दुर्गममा सडक ः जिल्लाको दुर्गम मुना गाविसमा सडक पु¥याउन डोजरद्धारा ट्याक खन्दै । तस्विर सन्तोष गौतम
पुरा पढ्नुहोस » -
मेहनती महिला …
विकल्प न्यूज/बेनी जेठ २४ गते । बेनी नगरपालिका ४ रोटेकी एक महिला आफूले उत्पादन गरेको काक्रो देखाउँदै । पछिल्लो समय यहाँका महिलाहरु व्यवसायिक तरकारी खेतीमा आकर्षित हुन थालेका छन् । तस्विर सन्तोष गौतम
पुरा पढ्नुहोस » -
पुरा भयो सिँचाई नहर
विकल्प न्यूज/बेनी जेठ २३ गते । सिचाई विकास सब डिभिजन कार्यालय म्याग्दीद्धारा बेनपा ३ बिमीराबोटमा सञ्चालित अधेरीखोला सिन्धाली सिचाई आयोजनाको नहर । तस्विर नवविकल्प
पुरा पढ्नुहोस » -
सरसफाई अभियानमा हाम्रो पनि साथ छ
विकल्प न्यूज/बेनी जेठ २३ गते । ४३ औ विश्व वातावरण दिवसका अवसरमा बेनी बजारमा रहेको लिटल गार्डेन एकेडेमीले कालिगण्डकी – म्याग्दी नदी सरसफाइ गरेको छ । वास पत्रकार मञ्च म्याग्दीले थालनी गरेको अभियानलाई सफल पार्न आइतवार विद्यार्थीहरुले सरसफाइ गरेका हुन । विद्यालयले पछिल्ला तिन वर्ष यता वातावरण दिवसका अवसरमा नदी सरसफाइ गर्दै…
पुरा पढ्नुहोस » -
सक्षम नेतृत्वको चयन होस
सक्षम नेतृत्वका चयन होस । निजामती कर्मचारीको आधिकारिक ट्रेड युनियनको निर्वाचनमा मतदान गर्दै म्याग्दीका एक कर्मचारी । आज देशभर आधिकारिक ट्रेड युनियनको मतदान भइरहेको छ । तस्विर ठाकुरप्रसाद आचार्य
पुरा पढ्नुहोस » -
म्याग्दीमा सरसफाई अभियानको पाँचौ हप्ता…. (फोटोफिचर)
विकल्प न्यूज/बेनी जेठ ८ गते । वास पत्रकार मञ्च नेपाल, म्याग्दीको अगुवाइमा सुरु भएको कालगण्डकी – म्याग्दी नदी वृहत सरसफाई अभियान पाँचौ हप्तामा प्रवेश गरेको छ । जेठ ८ गते शनिवार विहान खुल्ला मञ्च तल म्याग्दी खोला किनारमा सरसफाई गरिएको छ । शनिबार बुद्ध जयन्ती पनि परेकाले बौद्ध धर्मालम्बीहरु सरसफाई अभियानमा सक्रिय…
पुरा पढ्नुहोस » -
कालिगण्डकी – म्याग्दी नदी सरसफाई अभियानको चौथो हप्ता (फोटोफिचर)
विकल्प न्यूज/बेनी जेठ १ गते । वास पत्रकार मञ्च नेपाल म्याग्दीको अगुवाइ र जिल्ला स्थित विभिन्न सरोकारवाला निकाय,विभिन्न संघसस्था,नेपाली सेना,नेपाल प्रहरी र बजारवासी सर्वसाधारणहरुको सहभागितामा सञ्चालन गरिएको अभियानको चौथो हप्ता आज पनि कालिगण्डकी नदी किनारमा सरसफाई गरिएको छ । शनिबारको सरसफाई अभियानमा बजारवासीहरुको राम्रो शहभागिता रहेको वास पत्रकारले जनाएको छ । तस्विर…
पुरा पढ्नुहोस » -
प्रथम राष्ट्रिय पत्रकारिता दिवसका अवसरमा रक्तदान (फोटो)
रक्तदान ः प्रथम राष्ट्रिय पत्रकारिता दिवसका अवसरमा बैशाख २५ गते शनिबार बेनीको विरेन्द्रचोकमा रक्तदान गर्दै सर्वसाधारणहरु । म्याग्दी उद्योग बाणिज्य संघको संयोजन,जिल्ला स्वास्थ्य कार्यालय म्याग्दीको प्राविधिक सहयोग र प्रथम राष्ट्रिय पत्रकारिता दिवस मुल समारोह समिति म्याग्दीको आयोजनामा कार्यक्रम गरिएको हो ।
पुरा पढ्नुहोस » -
म्याग्देली खेलाडी विदेशमा सम्मानीत
म्याग्देली खेलाडी विदेशमा सम्मानीत ः हङकङमा रहेका म्याग्देलीहरुको संस्था नेपाली प्रवासी संघ (मोना) हङकङले राष्ट्रिय महिला भलिबल खेलाडी अरुणा शाही ठकुरीलाई सम्मान गरेको छ ।
पुरा पढ्नुहोस » -
यसरी गरे ताकमका स्थानीवासीले बर्षाको माग
यसरी गरे ताकमका स्थानीवासीले बर्षाको माग ः लामो खडेरीका कारण बालीनालीलाई असर गरेको भन्दै म्याग्दी ताकमका स्थानीयहरु पानीमाथी वसेर वर्षाको माग गर्दै भजन कृतन थालेका छन् । तस्विर गोपाल आचार्य
पुरा पढ्नुहोस » -
कालीगण्डकी सरसफाई अभियान (फोटो फिचर) …….
वास पत्रकार मञ्चले सञ्चालन गरेको नदी सरसफाई अभियान अन्तरगत बिहीबार बिहान बेनी स्थित कालीगण्डकी किनारमा फोहोर संकलन गरि व्यवस्थापन गर्दै सहभागिहरु । साप्ताहीक सरसफाई कार्यक्रम अन्तरगत बिहीबार दोस्रो दिन नदी किनार सरसफाई भएको हो । तस्विर सन्तोष गौतम, म्याग्दी
पुरा पढ्नुहोस » -
शुभ विहानी ः नयाँ वर्षका दिन पुनहिलबाट देखिएको धौलागिरि हिमालको दृष्य
शुभ विहानी ः नयाँ वर्षका दिन पुनहिलबाट देखिएको धौलागिरि हिमालको दृष्य । तस्विर /रामप्रसाद अधिकारी
पुरा पढ्नुहोस » -
रजत जयन्तीमा ………
म्याग्दी बहुमुखी क्याम्पस रजत जयन्ती वर्ष २०७२ को मुल समारोहमा क्याम्पसका विद्यार्थीहरु जनजाति भेषभूषामा
पुरा पढ्नुहोस »