हेर्नुहोस रघुगंगा गाउँपालिकाको सुन्दरता (फोटो)
-
हेर्नुहोस रघुगंगा गाउँपालिकाको सुन्दरता (फोटो)
विकल्प न्यूज/बेनी जेष्ठ २४ गते । म्याग्दीको रहुगंगा गाउँपालिका प्राकृतिक सुन्दरताले धनि छ । यहाँको जनसंख्या १५ हजार सात सय ५३ रहेको छ । साविकका बेगखोला,राखु भगवति,पिप्ले,दग्नाम,झिँ,चिमखोला,पाखापानी र कुइनेमंगले गाविसहरु रहेका छन् । जनजातिहरुको वाहुल्यता रहेको यहाँ सांस्कृति विविधता पनि पाइन्छ । जलस्रोत र पर्यटन यहाँको विकास र समृद्धिको मूख्य आधार हुन…
पुरा पढ्नुहोस » -
जलजलाका निर्वाचित जनप्रतिनिधिहरुलाई मिलनचोकमा सम्मान (फोटो)
विकल्प न्यूज/जलजला जेठ १३ । बैशाखा ३१ गते सम्पन्न स्थानीय तह निर्वाचनमा निर्वाचित पर्वतको उत्तरी जलजला गाउँपालिकाका अध्यक्ष याम वहादुर मल्ल(रामकृष्ण) लगायत ९ वटै वडाका अध्यक्ष र सदस्यहरुलाई मिलनचोकमा नागरिक समाजले सम्मान गरेको छ ।
पुरा पढ्नुहोस » -
उल्लासमय वातावरणमा निर्वाचन
जलजला ७ धाइरिङ सल्यानमा रहेको मतदान केन्द्रमा मत खसाल्न लाइनमा वसेका मतदाताहरु ।
पुरा पढ्नुहोस » -
तेस्रो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता बेनीमा सुरु (फोटो)
ठाकुरप्रसाद आचार्य/विकल्प न्यूज माघ १८ गते । मंगलबार देखि बेनीमा तेस्रो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु भएको छ । जिल्ला खेलकुद विकास समिति आयोजक रहेको प्रतियोगितामा जिल्लाका ४५ विद्यालयहरुले भाग लिएका छन् ।
पुरा पढ्नुहोस » -
यसरी ओर्लीए बेनीमा संस्कृतिको संरक्षणमा (फोटो फिचर)
ठाकुरप्रसाद आचार्य /बेनी माघ २ गते । मगर समुदायको कला संस्कृति संरक्षण गर्ने उद्देश्यले बेनीमा पुख्र्यौली नाच प्रतियोगिता आयोजना गरिएको छ । गाउँगाउँबाट यतिखेर मगर समुदायका अगुवा देखि युवायुवतिहरु बेनीमा ओर्लीएका छन् ।नेपाल मगर संघ म्याग्दीले आयोजना गरेको नाच प्रतियोगितामा जिल्लाभरबाट २१ समुहले भाग लिएका छन् । सोमबार दिउसो सम्म १० समुहले आफ्नो…
पुरा पढ्नुहोस » -
सुरु भयो मिस्त्रीखोला आयोजना
सुरु भयो मिस्त्रीखोला आयोजना ४२ मेगावाट क्षमताको निर्माणधिन अवस्थामा रहेको मिस्त्री खोला जलविद्युत आयोजना । तस्विर ठाकुरप्रसाद आचार्य
पुरा पढ्नुहोस » -
-
म्याग्देली शान ः
म्याग्देली शान ः पश्चिमाञ्चल स्तरीय छनौट खेलको महिला भलिबलमा प्रथम स्थान हासिल गर्न सफल म्याग्दीका महिला खेलाडीहरु । तस्विर सन्तोष गौतम
पुरा पढ्नुहोस » -
वार्षिक साधारणसभा सुरु
विकल्प न्यूज/बेनी मंसिर २५ गते । निजी क्षेत्रको छाता संगठन म्याग्दी उद्योग वाणिज्य संघ को २३ औं वार्षिक साधारणसभा बेनीमा सुरु भएको छ । साधारणसभाको उद्घाटन नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रिय अध्यक्ष पशुपति मरारकाले गर्नुभएको छ ।
पुरा पढ्नुहोस » -
प्रबिधि सिक्दै….
म्याग्दीको दोवा स्थित कैलाश माविको कक्षा ६ का विद्यार्थीहरु कम्प्युटर विषयको पठनपाठनका क्रममा प्रयोगात्मक कक्षामा सहभागि हुँदै । १५ वटा कम्प्युटर रहेको ल्याब स्थापना गरेको यो विद्यालयले वि.स २०६६ देखि कक्षा ६ देखि १० का विद्यार्थीलाई कम्प्युटर विषयको पठनपाठन गराउँदै आएको छ । तस्विर सन्तोष गौतम
पुरा पढ्नुहोस » -
पाहुनाको स्वागत
पाहुनाको स्वागत । पर्यटकीय गाउँ नारच्याङका पुख्र्यौली नृत्य समुह । उनीहरुले गाउँमा आउने पाहुनाहरुलाई पुख्र्यौली नृत्यले स्वागत गर्ने गर्दछन् । तस्विर सन्तोष गौतम /बेनी, म्याग्दी
पुरा पढ्नुहोस » -
सुन्दर हिमाल । पर्यटकीय गाउँ नारच्याङबाट देखिएको अन्नपूर्ण हिमालको दृश्य
सुन्दर हिमाल । पर्यटकीय गाउँ नारच्याङबाट देखिएको अन्नपूर्ण हिमालको दृश्य । तस्विर सन्दीप खत्री
पुरा पढ्नुहोस » -
पौने तिन करोड संकलन सहित महायज्ञको समापन (फोटो)
म्याग्दी बहुमुखी क्याम्पसमा आयोजित महायज्ञमा पौने तिन करोड संकलन म्याग्दी बहुमुखी क्याम्पसमा आयोजना गरिएको महायज्ञमा करिव पौने तिनकरोड रुपियाँ आर्थिक संकलन सहित विहिबार महायज्ञ समापन गरिएको छ । तस्विर भोजबहादुर रिजाल तस्विर भोजबहादुर रिजाल
पुरा पढ्नुहोस » -
कोदो भित्र्याउने तयारी….
कोदो भित्र्याउने तयारी.... ओखरबोट १ फुलबारीमा कोदो चुट्दै कृषकहरु । पहाडी क्षेत्रका कृषकहरु हिजोआजा धान र कोदो भित्र्याउने काममा व्यस्त छन् । तस्विर सन्तोष गौतम
पुरा पढ्नुहोस » -
गाउँघरमा पिङको रौनक
विकल्प न्यूज/बेनी म्याग्दीको शिखमा लिङगे पिङको तयारी गरिदैं । दसैंको आगमन सँगै गाउँगाउँमा पिङ खेल्ने र दसैं मनाउनेहरुको चहलपहल बढेको छ ।
पुरा पढ्नुहोस »