म्याग्दीको सुन्दर गुर्जा गाउँ
-
म्याग्दीको सुन्दर गुर्जा गाउँ
सुन्दर गाउँ । म्याग्दीको दुर्गम गुर्जा गाउँ । यो गाउँ जिल्लाकै दुर्गम गाउँमा पर्दछ । छन्त्याल जातिको बसोवास रहेको यो गाउँका वासिन्दाहरुको जडिवुटीलाई प्रमुख आयस्रोतका रुपमा लिइन्छ । तस्विर/ सन्तोष गौतम
पुरा पढ्नुहोस » -
बेगखोलामा बाढी आएपछि(स्थलगत फोटोफिचर)
विकल्प न्युज/बेगखोला भदौ १७ गते । तस्विरहरु ठाकुरप्रसाद आचार्य
पुरा पढ्नुहोस » -
रमणिय खोप्रालेक
म्याग्दीको शिख गाविसमा पर्ने खोप्रालेकबाट हिमालको दृष्यवलोकन गर्दै पर्यटकहरु तस्विर/ चित्र तिलिजा पुन
पुरा पढ्नुहोस » -
वर्षातमा यस्तो देखिन्छ सुन्दर रुप्से झरना हेर्नुहोस १० तस्विर
तस्विरहरु ठाकुरप्रसाद आचार्य/विकल्प न्यूज असार २८ गते ।
पुरा पढ्नुहोस » -
झोलुङगे पुल बनेपछि…
विकल्प न्यूज/बेनी असार २४ गते । माजफाँट २ लामाखेत देखि बेनी नगरपालिका एक आनन्द बगर जोड्नका लागि कालीगण्डकी नदी माथि झोलुङगे पुल निर्माण भएको छ । पुल निर्माण भएपछि आनन्दबगरका स्थानीयवासीहरुलाई आवतजावतमा सहज भएको छ । तस्विर सन्तोष बोगटी फेसबुक
पुरा पढ्नुहोस » -
हिस्तानकी परिश्रमी महिला …
हिस्तानकी परिश्रमी महिला ... विकल्प न्यूज म्याग्दी,असार२१ गते । म्याग्दीको हिस्तान गाविस ४ टिकोटकी टिका तिलिजा प्लाष्टिक टनेल भित्र लगाइएको गोलभेडा खेतीमा काम गर्दै । तिलिजाले जिल्ला कृषि विकास कार्यालय म्याग्दीले उपलब्ध गराएको युवा लक्ष्ति कार्यक्रमबाट ४० हजार रुपियाँ अनुदान लिएर व्यवसायिक गोलभेडा खेती गर्न थाल्नुभएको छ । तस्विर ठाकुरप्रसाद आचार्य/म्याग्दी
पुरा पढ्नुहोस » -
दिदीबहिनीको सहयोगी हात
म्याग्दी बहुमुखी क्याम्पसमा अध्ययनरत बेनपा १० तोरीपानीका गोपाल खत्रीलाई बेनीमा रहेको दिदीबहिनी बचत तथा ऋण सहकारी संस्थाद्धारा नगद पाचहजार पाचसय ५५ रुपियाँ सहयोग गर्दै । आर्थिक अभावमा खत्रीले अध्ययनलाई निरन्तरता दिन समस्या भएको समाचार विभिन्नि मिडियाहरुबाट आएपछि अहिले सहयोग मनहरु बढीरहेका छन् । तस्विर विकल्प न्यूज
पुरा पढ्नुहोस » -
-
सडकको यस्तो अवस्था कहिले सम्म ?
विकल्प न्यूज/बेनी असार १४ गते । बेनी जोमसोम सडक अन्तर्गत घार गाविसको रातोपानीमा यात्रुवाहक वस हिलोमा फसेपछि धकल्दै यात्रुहरु । सरोकारवाला निकायले समयमै सडक मर्मतमा ध्यान नदिँदा बेनी जोमसोम सडकको ठाउँठाउँमा यात्रुहरुले यस्तै समस्या भोग्दै आएका छन् । तस्विर ठाकुरप्रसाद आचार्य / म्याग्दी
पुरा पढ्नुहोस » -
आफ्नै माटो प्यारो लाग्ने परिश्रमी युवा ……
विकल्प न्यूज/बेनी पर्वत धाइरिङ,असार १० गते धाइरिङ सल्यानका युवा कृषक योग्रेन्द्र पौडेल काक्रोको विउ निकाल्ने तयारी गर्दै । पाँचवर्ष कतारमा वसेर आउनुभएका पौडेलले अहिले गाउँमै व्यवसायिक तरकारी खेती गर्नुभएको छ । उहाँले तरकारी खेतीबाट वार्षिक ३ लाख रुपियाँ बचत गर्नुहुन्छ । विदेशमा गर्ने श्रम स्वदेशमै गर्न सके प्रशस्त पैसा कमाउन सकिने पौडेलको…
पुरा पढ्नुहोस » -
धाइरिङमा रोपाई – छुपुमा छुपु हिलोमा धान रोपेर छाडौंला … (फिटोफिचर)
विकल्प न्यूज/बेनी असार ५ गते । यसपाली असार लागेसँगै कृषकहरुलाई रोपाईको चटारो सुरु भएको छ । यो वर्ष मनसुन समयमै सुरु भएकाले किसानहरुलाई केही राहत मिलेको हो । प्रमुख अन्नबालीको रुपमा रहेको धान असारमा रोपेसँगै मंसिरमा भित्राउन तयार हुन्छ । मानो रोपेर मुरी फलाउने समय भएकाले अधिकांश कृषक यतिवेल व्यस्त छन् ।…
पुरा पढ्नुहोस » -
ठूलोबगरमा बन्यो पुल
विकल्प न्यूज/बेनी असार २ गते । म्याग्दीको घार ९ रातोपानी देखि भुरङ ८ ठूलोबगर जोडन् कालिगण्डकी नदी माथि झोलुङगे पुल निर्माण भएको छ । जिल्ला विकास समिति म्याग्दी,विकेन्द्रित ग्रामिण पूर्वाधार निर्माण तथा जिविकोपार्जन सुधार कार्यक्रम (ड्रिलीप) परियोजनाको आर्थिक सहयोग र स्थानीयवासीहरुको श्रमदानमा उक्त पुलको निर्माण गरिएको हो । पुल निर्माण पछि यहाँका…
पुरा पढ्नुहोस » -
विकसीत हुँदै दरबाङ बजार ….
विकसीत हुँदै दरबाङ बजार .... पश्चिम म्याग्दीको व्यापारिक केन्द्रको रुपमा विकास हुँदै दरवाङ बजार । पछिल्लो समय दरवाङ बजारमा वित्तिय संस्थाहरु खुल्ने क्रम वढ्दै गएको छ । तस्विर ठाकुरप्रसाद आचार्य
पुरा पढ्नुहोस » -
बाढी हटाइदै (फोटो)
बेनीमा शनिबार राती आएको बाढी हटाइदै । तस्विर /सन्तोष गौतम, म्याग्दी
पुरा पढ्नुहोस » -
यस्ता छन् बेनीको क्याम्पस चोक वाढीका तस्विरहरु
विकल्प न्यूज/बेनी जेठ ३० गते । तस्विरहरु ठाकुरप्रसाद आचार्य
पुरा पढ्नुहोस »