स्वर्ण पदकको खुशी (फोटो फिचर)
-
स्वर्ण पदकको खुशी (फोटो फिचर)
२३ वर्षपछि साग फुटबलमा स्वर्ण पदक जितेर नेपाली फुटबल टिमले खेल प्रेमीहरुलाई ठूलो खुशी दिएको छ । भारतलाई २- १ ले पराजित गरेपछि नेपाली टिमले भारत गुवाहटीको इन्दिरा गान्धी रंगशालामा खुशी मनाएको छ । तस्बिरहरु : कौशल अधिकारी ekantipur
पुरा पढ्नुहोस » -
-
गलेश्वर स्थित राधाकृष्ण मन्दिरको दर्शन गरौं
दर्शन गरौं । प्रसिद्ध धार्मिक तिर्थ स्थल गलेश्वरधाम निर्माण गरिएको राधाकृष्ण मन्दिर । मन्दिरको शुक्रवार उद्घाटन गरिएको हो । मन्दिर विमान शैलीमा निर्माण गरिएको छ । मन्दिरको पुननिर्माणमा ६० लाख भन्दा वढी रकम खर्च भएको छ । तस्विर प्रताप बानियाँ,बेनी
पुरा पढ्नुहोस » -
पर्यटकको सेल्फी…
पर्यटकको सेल्फी... विश्व प्रसिद्ध अन्नपूर्ण चक्रिय पदमार्ग अन्तरगत म्याग्दीको पुनहिलमा सेल्फी तस्वीर खिचेर रमाउदै दक्षिण कोरीयाका पर्यटकहरु । केही दिनयता यस क्षेत्रका पर्यटकीय स्थलमा चीन र दक्षिण कोरियाका पर्यटकको चहलपहल बढेको छ । तस्विर/ सन्तोष गौतम
पुरा पढ्नुहोस » -
म्याग्दी हिस्तानकी तारादेवी पुनलाइ कास्य पदक
म्याग्दीकी तारादेवी पुनले १२ औ दक्षिण एशियाली खेलकुद अन्र्तरगत भारात्तोलन ७५ किलोमाथिको तौल समुहमा कास्य पदक जितेकी छन् । हिस्तान गाविसमा जन्मिएकी पुनले स्न्याचतर्फ ७० किलो र क्लिन एन्ड जर्कमा ९५ केजी भार वहन गरिन् । उक्त स्पर्धामा ताराकै नाममा राष्ट्रिय कीर्तिमान छ । पुन २०५९ सालबाट भारोत्तोलनमा प्रवेश गरी राष्ट्रियस्तरका दर्जनौ…
पुरा पढ्नुहोस » -
नेहाको न्यायका लागि नायिका
माघ २४, २०७२- बलात्कारपछि हत्या गरिएकी पोखराकी नेहा पुनको लागि न्याय माग्दै नायिकाहरूले माइतीघर मण्डलामा शनिबार साँझ दीप प्रज्ज्वलन गरेका छन् । नायिका ऋचा शर्माको पहलकदमीमा सेलिब्रेटी तथा सर्वसाधारणहरू ‘नेहालाई न्याय देऊ’ लेखिएको प्लेकार्डसहित केही बेर उभिएका थिए । लगत्तै मृतक आत्माको शान्तिको कामना गर्दै मैनबत्ती बालेका थिए । ‘राजधानीमा मात्रै यस्ता…
पुरा पढ्नुहोस » -
रोचक खेल
बेनीमा शनिबार सम्पन्न दोस्रो राष्ट्रपति शिल्ड प्रतियोगितामा छात्र भलिबल प्रतियोगितामा मंगला उच्च मावि वावियाचौर र महेन्द्र उमावि बरञ्जा विच कडा प्रतिस्पर्धाका विच महेन्द्र रत्न माविले भलिबलको उपाधी जित्न सफल भएको छ । प्रतियोगितामा वावियाचौरले पनि राम्रो खेल प्रस्तुत गरेको थियो । तस्विर ठाकुरप्रसाद आचार्य
पुरा पढ्नुहोस » -
हाम्रो जित ..
बेनीमा शनिबार सम्पन्न दोस्रो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा महिला भलिबल र पुरुष भलिबल प्रतियोगितामा प्रथम स्थान हासिल गर्न सफल महेन्द्र रत्न उमावि बरञ्जाका विद्यार्थीहरु । प्रतियोगितामा महेन्द्ररत्न उच्च उमावि ८८ अंक सहित द्धितीय स्थान हासिल गरेको छ । तस्विर ठाकुरप्रसाद आचार्य
पुरा पढ्नुहोस » -
भव्य तरिकाले मनाए म्याग्दीका मगर समुदायले माघी पर्व (फोटो फिचर)
मगर समुदायको बाहुल्यता भएको म्याग्दी जिल्लामा मगर समुदायले भव्य तरिकाले माघी पर्व मनाएका छन् । सदरमुकाम बेनीमा मगर समुदायले जातिय भेषभुषा सहितको झाँकी प्रदर्शन र नाचगान गरेर बजारको परिक्रमा गरेका थिए । तस्विर ठाकुरप्रसाद आचार्य /बेनी
पुरा पढ्नुहोस » -
म्याग्दीको वरंजालाई पूर्ण साक्षर गाविस घोषणा
आज शनिवार म्याग्दीको बरङजा गाविसलाई पूण साक्षर गाविसका रुपमा घोषणा गरिएको छ । बरङजामा आज एक कार्यक्रमको आयोजना गरी साक्षर गाविस घोषणा गरिएको हो । तस्विर नरवहादुर थापा मगर
पुरा पढ्नुहोस » -
सुन्तलाले बगैचा नै रातै । यस्तो छ भकिम्ली ५ राँखु गाउँका किसानका बगैचामा लटरम्म फलेका सुन्तला (फोटोफिचर)
तस्विर / ठाकुरप्रसाद आचार्य,म्याग्दी
पुरा पढ्नुहोस » -
राँखु भगवती गाविसमा रहेको एतिहासिक भगवती कोत मन्दिर
राँखु भगवती गाविसमा रहेको एतिहासिक भगवती कोत मन्दिर । १६ औं सताब्दीताका स्थापना गरीएको मन्दिरको धार्मिक र सांस्कृतिक महत्व रहेको स्थानीयहरु बताउँछन् । तस्विर /ठाकुरप्रसाद आचार्य बेनी
पुरा पढ्नुहोस » -
म्याग्दीको पर्यटकीय क्षेत्र खोप्रालेकको दृश्य हेर्नुहोस फोटोफिचर
तस्विर ठाकुरप्रसाद आचार्य /विकल्प
पुरा पढ्नुहोस » -
घोडेपानी पुग्ने आन्तरिक पर्यटकको चाप बढ्यो, फोटो फिचर
तस्विर/ दिपेन्द्र पौडेलको फेसबुकबाट
पुरा पढ्नुहोस » -
म्याग्दीको मुदी गाविस खिवाङ गाउँको यात्रा हेर्नुहोस फोटो फिचर ……..
तस्विर ÷ ठाकुरप्रसाद आचार्य /विकल्प
पुरा पढ्नुहोस »