गृह पृष्ठ/ Home » मेहनती महिला … मेहनती महिला … bikalpa News २०७३, २४ जेष्ठ सोमबार ०२:५१ विकल्प न्यूज/बेनी जेठ २४ गते । बेनी नगरपालिका ४ रोटेकी एक महिला आफूले उत्पादन गरेको काक्रो देखाउँदै । पछिल्लो समय यहाँका महिलाहरु व्यवसायिक तरकारी खेतीमा आकर्षित हुन थालेका छन् । तस्विर सन्तोष गौतम
प्रतिक्रिया राख्नुहोस्