चिमखोलामा चौबीसै घण्टा बिद्युत सुबिधा
-
चिमखोलामा चौबीसै घण्टा बिद्युत सुबिधा
सन्तोष गौतम/विकल्प न्यूज म्याग्दी ११ चैत । म्याग्दीको चिमखोलाका बासिन्दाले मासिक एक सय रुपैया शूल्कमा चौबिसै घण्टा विद्युत सुबिधा उपभोग गरिरहेका छन् । विद्युतभार कटौतीका कारण सहरी क्षेत्रको जनजिवन अस्तव्यस्त बनेको अवस्थामा चिमखोला गाउँमा चौबिसै घण्टा विद्युत सुबिधा उपलब्ध छ । चिमखोलामा रहेको बगरखोला लघुजलविद्युत परियोजनाबाट उत्पादन हुने विद्युत सबै खपत हुन…
पुरा पढ्नुहोस » -
दूध बेच्न दैनिक छ घण्टा पैदल
सन्तोष गौतम/विकल्प न्यूज मल्लाज(पर्वत) १२ चैत । उत्तरी पर्वतको लेकफाँटका कृषकहरु दैनिक छ घण्टा पैदल हिडेर म्याग्दीको सदरमुकाम बेनीमा दूध बेच्न आउने गरेका छन् । गाउँमा सडक पुगेको बर्षौ भएपनि यातायातका साधन नचल्दा लेकफाँटका कृषकहरु पिठ्युमा बोकेर ढूध ढुवानी गर्न बाध्य भएका हुन् । गाउँमा यातायात र दूध संकलन गर्ने व्यवस्था नहुँदा…
पुरा पढ्नुहोस » -
बरंजामा एकिकृत नेकपा माओवादीको गाउँपालीका गठन
विकल्प न्यूज/बेनी चैत १२ गते । एकिकृत नेकपा माओवादी बरंजाको बिहीबार प्रथम गाउँपालीका सम्मेलन सम्पन्न भएको छ । सम्मेलनले मोहनलाल कडेलको अध्यक्षतामा २१ सदस्यीय गाउँपालीका कार्यसमिति निर्वाचित गरेको छ । समितिको उपाध्यक्षमा मनबहादुर थापा, सचिवमा खिमनाथ आचार्य, कोषाध्यक्षमा ममता किसान र सहसचिवमा टेक सापकोटा निर्वाचित हुनुभएको छ । एकिकृत नेकपा माओवादीका केन्द्रिय…
पुरा पढ्नुहोस » -
धौलागिरिको कम्युनिष्ट आन्दोलनः उद्भव र विकास कृतिको पर्वतमा समिक्षा
महेन्द्र केसी/पर्वत चैत ११ गते । एमाओवादी युवा नेता एवं बागलुङ जिल्ला निवासी कृष्ण बहादुर केसीद्धारा लिखित समग्र धौलागिरीको कम्युनिष्ट आन्दोलन सम्वन्धी पहिलो कृति ‘धौलागिरीमा कम्युनिष्ट आन्दोलनः उद्भव र विकास’ पुस्तकको विहिवार पर्वत जिल्लामा समिक्षात्मक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । क्रान्तिकारी पत्रकार संघ पर्वतको आयोजनामा उक्त पुस्तकको बारेमा समिक्षा तथा छलफल…
पुरा पढ्नुहोस » -
म्याग्दीका सचिवहरुको लापरवाही ः गाविसले कार्यसम्पादन मापन नगर्दा अनुदान गुम्ने अवस्था
सन्तोष गौतम/विकल्प न्यूज म्याग्दी ११ चैत । म्याग्दीका गाविस कार्यालयहरुले न्यूनतम शर्त तथा कार्यसम्पादन मापन नगर्दा जिल्लामा आउने करोडौ अनुदान गुम्ने अवस्था आएको छ । स्थानीय निकाय वित्तीय आयोगको सचिवालयले तोकेको समयसिमा सकिएको डेढ महिना भएपनि म्याग्दीका कुनै पनि गाविसले न्यूनतम शर्त तथा कार्यसम्पादन मापन –एमसिपीएम) गरेका छैनन् । एमसिपीएम नगर्दा आयोगले…
पुरा पढ्नुहोस » -
जंगलमा आगोलागी भएपछि भगवतीमा खानेपानी हाहाकार
विकल्प न्यूज/बेनी चैत ११ गते । म्याग्दीको भगवतीमा जंगलमा लागेको डडेलोका कारण पाईप पोलीएपछि खानेपानी आपूर्ती बन्द भएको छ । भगवती ७ गोल्पाको वनमा मंगलबार आगोलागी हुँदा राममन्दिर टोलमा खानेपानी आपूर्ती गर्ने पाईप पोलीएको थियो । डढेलोले थोटनेरी खानेपानी आयोजनाको तिन सय ५० मिटर ४० एमएमको पाईप जलेकाले खानेपानी आपूर्ती बन्द भएको…
पुरा पढ्नुहोस » -
यस्तो थियो बेनीमा होलीका दिन मजदुर माथि कुटपिट (हेर्नुहोस भिडीयो)
विकल्प न्यूज/बेनी चैत ११ गते । २०७२ को फागु पूर्णीमाका दिन होली खेल्ने क्रममा बेनीको न्युरोडमा मजदुर माथि भएको कुटपिट घटनाको भिडीयो फुटेज सार्वजनिक भएको छ । घटनास्थलको प्रत्यक्षदर्शीले खिचेको सामाजिक सञ्जाल युट्युव मार्फत सार्वजनीक भएको हो । भिडियोमा भाषा मंका खलको टोलीले पानी छ्याप्ने मजदुरमाथी निर्घाध कुटपीट भएको देखिन्छ । भिडीयोमा…
पुरा पढ्नुहोस » -
दरवाङ–खाम्ला सडक आयोजना सुरु
सन्तोष गौतम/विकल्प न्यूज म्याग्दी ११ चैत । पश्चिम म्याग्दीको दुर्गम चार गाविसलाई ब्यापारीक केन्द्र दरवाङ बजारसंग जोड्ने दरवाङ–खाम्ला सडक आयोजना सुरु भएको छ । सडक डिभीजन कार्यालय बागलुङले दरवाङ–बिम–मराङ कल्लेनी हुँदै मुदीको खाम्ला जोड्ने सडकको स्तरवृद्धी गर्न आयोजना सुरु गरेको हो । आयोजना मार्फत जिल्ला विकास समिति र उपभोक्ताहरुले खनेको दरवाङ देखि…
पुरा पढ्नुहोस » -
म्याग्देली कलाकार सज्जन र निसाको गीती एल्बमको भिडीयो छायांकन
सन्तोष गौतम/विकल्प म्याग्दी ९ चैत । म्याग्देली कलाकार सज्जन बोहोरा र निशा केसीको संयुक्त गिती एल्बम माया प्रिती ठूलो हो है त को बेनी र आसपासको क्षेत्रमा छायांकन गरिएको छ । चैत ७ र ८ गते बेनीको म्याग्दी जिल्ला अस्पताल परिसर, न्यु वेष्ट प्वाईन्ट कलेज र म्याग्दी बगरफाँटमा गिती एल्बमको छायांकन गरिएको…
पुरा पढ्नुहोस » -
बेनीमा होली मनाउने क्रममा मजदुर माथि कुटपिट(भिडियो सहित)
विकल्प न्यूज /बेनी म्याग्दी ९ चैत । म्याग्दी सदरमुकाम बेनीमा फागु पूर्णीमाको अवसरमा होली खेल्ने क्रममा कुटपिट हुँदा एक जना घाईते भएका छन् । बेनीको न्युरोडको सडकमा होली खेल्दै गरेको समूहमाथि घरको झ्यालबाट पानी छ्यापेको भन्दै न्युरोड स्थित भिम एण्ड ब्रर्दशमा काम गर्ने सवारी चालकमाथि कुटपिट भएको हो । कुटपिटबाट भिम एण्ड…
पुरा पढ्नुहोस » -
बेनीका बासिन्दालाई कौसीखेती प्रबिधि सम्बन्धि तालीम
विकल्प न्यूज/बेनी म्याग्दी ८ चैत । म्याग्दी सदरमुकाम बेनीका धरधनीहरुलाई सोमबार कौसीखेती प्रबिधि सम्बन्धि तालीम दिइएको छ । जिल्ला कृषि विकास कार्यालयको आयोजनामा बेनीका २५ जना बजारबासीहरुलाई घरको छत र गमलामा तरकारी खेती गर्ने प्रबिधिको बारेमा तालीम प्रदान गरिएको हो । घरको खाली छतलाई उपभोगमा ल्याई तरकारी खेती गर्ने उद्देश्यले घरधनीहरुलाई तालीम…
पुरा पढ्नुहोस » -
म्याग्दीका दुई सामुदायीक वनमा भिषण आगोलागी
सन्तोष गौतम/विकल्प न्यूज म्याग्दी ८ चैत । म्याग्दी सदरमुकाम बेनीबजार नजिकै रहेका दुई वटा सामुदायीक वनमा सोमबार भिषण आगोलागी भएको छ । बराहपाखो र आँपरुख सामुदायीक वनमा लागेको डडेलोले संयौ रोपनी जंगल सखाप पारेको छ । दिउँसो ११ बजेतिर बराहपाखो र आँपरुख वन क्षेत्रको सिमानाबाट सुरु भएको आगोलागीले दुई वटै बनको धेरैजसो…
पुरा पढ्नुहोस » -
चिमखोलालाई चिनाउने थाली नाच
सन्तोष गौतम/विकल्प न्यूज म्याग्दी,चैत ८ गते । म्याग्दीको चिमखोलाका महिलाहरु थाली नाचको माध्यमबाट आफ्नो गाउँलाई चिनाउन जुटेका छन् । चिमखोलामा उत्पत्ती भएको थालीनाचको संरक्षण र प्रर्वद्धनमा चिमखोलाका वृद्धा, महिला र युवतीहरु सक्रिय भएका हुन् । पृथक पहिचान बोकेको थालीनाच अहिले चिमखोलामा मात्रै नभएर जिल्ला, देशका विभिन्न सहर र बिदेशमा समेत लोकप्रिय बनेको…
पुरा पढ्नुहोस » -
पुराण र पौराणिककालसँग “गलेश्वर”को साइनो
चन्द्रप्रकाश बानियाँ/विकल्प न्यूज ‘सूर्यदेवले पृथ्वीको परिक्रमा गर्छन्’ भन्ने मान्यतामा विश्वास गर्ने जमाना पनि थियो । ‘पृथ्वी नाङ्लोजस्तो च्याप्टो छ’ भनेर समेत मानिसले धारणा बनाएको थियो । कालान्तरमा मानव ज्ञान र चेतनाले त्यस्ता मान्यताहरुलाई गलत ठहराई दियो । प्रमाणिक वैज्ञानिक तथ्यसँग काल्पनिक मान्यताहरु पराजित भए । सूर्यले पृथ्वीलाई होइन, पृथ्वीले र्सूयको परिक्रममा गर्ने…
पुरा पढ्नुहोस » -
बेगखोलामा आठ सय भेडा पालेका युवाका ६ कुरा
म्याग्दी/ विकल्प न्यूज संगै खाइ खेलेर हुर्कीएका साथीभाई लाहुरे हुन, जागीरे बन्न र उच्च शिक्षा हाँसील गर्न शहर झर्दा बेगखोला गाविस १ का बिमल फगामीले जंगलमा भेडापालन गर्ने निर्णय गरे । बाबुबाजेले पुख्र्यौली पेशाको रुपमा गर्दै आएको भेडापालनलाई ब्यवसायिक बनाएका ३० वर्षिय बिमल एघार वर्षको अवधिमा करोडपति बनेका छन् । भेडापालेर दुःख…
पुरा पढ्नुहोस »