तातोपानी साना जलविद्युत आयोजना बन्द
-
तातोपानी साना जलविद्युत आयोजना बन्द
सन्तोष गौतम/विकल्प न्यूज म्याग्दी १६ चैत । म्याग्दीको नारच्याङको घरापमा रहेको तातोपानी साना जलविद्युत आयोजनामा चार दिनदेखि विद्युत उत्पादन बन्द भएको छ । दुई मेघावाट क्षमत्ताको आयोजनाको बाँध लेदोले पुरिएको र सुरुङभित्र लेदो थुप्रिएकाले विद्युत उत्पादन बन्द भएको हो । नारच्याङको भित्रीबनमा एक महिनाअघि गएको पहिरोले घलेम्दीखोला थुनिएर बनेको तलाउ खुलेर शुक्रबार…
पुरा पढ्नुहोस » -
बेनीको चर्चित लुटपाट काण्डमा – युवतीको प्र्रयोग भएको खुलासा
सन्तोष गौतम/विकल्प न्यूज म्याग्दी १६ चैत । १५ दिन अघि बेनीको एक होटलमा भएको लुटपाटको घटनामा आपराधीक गिरोहले युवतीको प्रयोग गरेको खुलासा भएको छ । खाजा खान होटलमा बोलाएर बेनीका एक ब्यवसायीलाई लुटपात गर्ने युवती पक्राउ गरेपछि यस्तो खुलासा भएको हो । पोखराबाट सोमबार पक्राउ परेकी अन्दाजी २० वर्षीया देवीका पुनले प्रहरी…
पुरा पढ्नुहोस » -
होलीको निहुँमा सामुदायिक “हैकम” प्रदर्शन !
चन्द्रप्रकाश बानियाँ/विकल्प न्यूज म्याग्दी,चैत १६ गते । अघिल्लो दिन चीर ठडयाएर होली प्रारम्भ गर्ने नेपालको पुरानो मौलिक परम्परा हो । अझै पनि काठमाडौंको वसन्तपुर दरबार परिशरमा त्यो परम्परालाई निरन्तरता दिइदैछ । यद्यपि भारतमा सबै जाति, धर्म र संस्कृतिका मानिसहरुले होली मनाउँछन् तापनि अघिल्लो दिन होलीकाको पुतला दहन गर्ने चलन छ । होली…
पुरा पढ्नुहोस » -
उपेक्षित कृष्णलालका अनुत्तरीत प्रश्न
विकल्प न्यूज/बेनी चैत १६ गते । म्याग्दीको सदरमुकाम बेनीमा तत्कालीन बिद्रोही माओवादी र राज्यपक्षबीच दोहोरो भिडन्त भएको चैत ७ गते बाह् बर्ष पुरा भएको छ । केही म्याग्देलीले दःुखद र केहीले विजयका रुपमा स्मरण गर्ने बेनी भिडन्तले बेनी नगरपालीका ७ का ६५ वर्षिय कृष्णलाल श्रेष्ठको जिवनमा भने कहिल्यै नमेटिने पीडा दिएको छ…
पुरा पढ्नुहोस » -
म्याग्दीका अगुवा कृषक – ‘हरित क्रान्ति’तर्फ अग्रसर
सन्तोष गौतम/नवविकल्प म्याग्दी,चैत १६ गते । म्याग्दीको घार ५ का ६५ वर्षिय रामचन्द्र बरुवालले तरकारी खेती सुरु गर्दा न गाउँमा तरकारी किनेर खाने चलन थियो, नत व्यवसायिक तरकारी खेती । तरकारी लगाएपनि घरायसी उपभोग, छिमेकी र आफन्तलाई कोशेली दिने मात्र चलन थियो । २१ वर्षअघि मुस्ताङमा सरकारी जागीर छाडेर तरकारी खेती गर्न…
पुरा पढ्नुहोस » -
केन्द्र र जिल्लाका नेताले गाउँका कार्यकर्ताबाट पाठ सिक्नेकी ?
सन्तोष गौतम/विकल्प न्यूज म्याग्दी १६ चैत । जनप्रतिनिधि बिहीन स्थानीय निकायमा राजनितिक स्वार्थ र बिवाद तथा कर्मचारीको लापरबाहीले विकास निर्माण एवं सार्वजनीक सेवा प्रवाहमा कठिनाई भैरहेको अवस्थामा म्याग्दीको ग्रामिण क्षेत्रका नेताहरु भने एकतावद्ध हुन थालेका छन् । देशका ठूला दल तथा तिनका नेताहरुको स्वार्थका कारण स्थानीय निकायको चुनाव हुन नसकेपनि म्याग्दीका केही…
पुरा पढ्नुहोस » -
बेनीमा पत्रकार महासंघको स्थापना दिवस मनाइयो
सन्तोष गौतम/विकल्प न्यूज म्याग्दी १६ चैत । नेपाल पत्रकार महासंघ जिल्ला शाखा म्याग्दीले मंगलबार सदरमुकाम बेनीमा विभिन्न कार्यक्रम गरेर ६१ औ स्थापना दिवस मनाएको छ । दिवसको अवसरमा बेनी बजारमा पत्रकारहरुले प्रभातफेरी गरेका हुन् । क्याम्पसचोकदेखि सुरु भएको ¥याली बजार परिक्रमा गरेपछि सोही ठाउँमा पुगेर कोण सभामा परिणत भएको थियो । कोणसभामा…
पुरा पढ्नुहोस » -
एकिकृत अखिल नेपाल शिक्षक संगठन म्याग्दीको पाँचौ जिल्ला सम्मेलन सम्पन्न
सन्तोष गौतम/विकल्प न्यूज म्याग्दी १६ चैत । एकिकृत अखिल नेपाल शिक्षक संगठन म्याग्दीको पाँचौ जिल्ला सम्मेलन सोमबार बेनीमा सम्पन्न भएको छ । सम्मेलनले चिरञ्जिबी बोगटीको अध्यक्षतामा ६ सदस्य पछि मनोनित गर्नेगरी सर्वसम्मत रुपमा ४२ सदस्यीय संगठनको जिल्ला कार्यसमिति निर्वाचित गरेको छ । संगठनको बरिष्ठ उपाध्यक्षमा भेषनाथ गौतम, उपाध्यक्षमा सरस्वती परियार, सचिवमा हुमनाथ पाण्डे,…
पुरा पढ्नुहोस » -
दरवाङमा ढल निकास र एक घर एक धारा सहितको खानेपानी आयोजना बन्दै
सन्तोष गौतम/विकल्प न्यूज म्याग्दी १५ चैत । पश्चिम म्याग्दीको ब्यापारीक केन्द्र दरवाङ बजारमा ढल निकास र एक घर एक धारा सहितको खानेपानी आयोजना निर्माण हुने भएको छ । तिब्र रुपमा बस्ती विकास भैरहेको दरवाङ बजारका बासिन्दाहरुलाई सहज रुपमा सफा र स्वच्छ खानेपानी सुबिधा उपलब्ध गराउन खानेपानी तथा सरसफाई सब डिभिजन कार्यालय म्याग्दीले…
पुरा पढ्नुहोस » -
म्याग्दीका एसएलसी परिक्षा केन्द्र छात्रामैत्री बनाइने
सन्तोष गौतम/विकल्प न्यूज म्याग्दी १५ चैत । आगामी बिहीबारदेखि सुरु हुने यस वर्षको प्रवेशिका परिक्षा (एसएलसी) केन्द्रलाई छात्रामैत्री बनाइने भएको छ । परिक्षा केन्द्रहरुमा प्राथमिक उपचारका सामाग्री सहित स्वाथ्यकर्मी पनि परिचालन हुने जिल्ला शिक्षा कार्यालयले जनाएको छ । एसएलसीको समयमा छात्राहरुमा महिनावारी हुदा परिक्षा दिन असहज नसोस भनेर परिक्षाकेन्द्रहरुमा सेनेटरी प्याडको ब्यवस्था…
पुरा पढ्नुहोस » -
कालीगण्डकीमा लेदो बगेपछि माछा मरे
सन्तोष गौतम/विकल्प न्यूज म्याग्दी १५ चैत । याग्दीको नारच्याङ स्थित घलेम्दी खोलाको मुहानमा पहिरोले बनाएको तलाउ खुलेर लेदो बग्न थालेपछि कालीगण्डकी नदीका जलचर संकटमा परेका छन् । कालीगण्डकीको सहायक नदी घलेम्दीबाट शुक्रबारदेखि बग्न थालेको बाक्लो लेदोले माछा लगायतका जलचर मर्न थालेका हन् । लेदोका कारण घलेम्दी मिसीने मिस्त्री र कालीगण्डकीको नारच्याङ स्थित…
पुरा पढ्नुहोस » -
यी हुन बेनीका फोहोरी मासु पसल
सन्तोष गौतम/विकल्प न्यूज म्याग्दी १५ चैत । म्याग्दी सदरमुकाम बेनीका मासु पसलहरुको सोमबार अनुगमन गरिएको छ । सहायक प्रमुख जिल्ला अधिकारी यादवनाथ आचार्यको नेतृत्वमा जिल्ला पशु सेवा कार्यालयका प्रमुख बरिष्ठ पशु चिकित्सक दयाराम चापागाई, नगरपालीका, उद्योग वाणिज्य संघ, उपभोक्ता, प्रहरी र पत्रकारहरुको प्रतिनिधि टोलीले मासु पसलको अनुगमन गरेको हो । ईन्द्रेणीटोल, बैंकरोड,…
पुरा पढ्नुहोस » -
आज आइतवारको नवविकल्प साप्ताहिकको २७ औ संस्करण पढ्न यहाँ क्लिक गर्नुहोला
आज आइतवारको नवविकल्प साप्ताहिकको २७ औ संस्करण पढ्नु यहाँ क्लिक गर्नुहोला Nawa Bikalpa 8-27
पुरा पढ्नुहोस » -
वन उपभोक्ता समूहद्धारा पत्रकार सहित पाँच जनालाई सम्मान
विकल्प न्यूज/बेनी म्याग्दी १४ चैत । म्याग्दीको बेनी नगरपालीका ९ र १० मा रहेको गलेश्वर ठूलो सल्लेरी सामुदायीक वन उपभोक्ता समूहले आइतबार दुई जना पत्रकार सहित वन संरक्षण तथा प्रर्वद्धनमा योगदान गर्ने पाँच जना व्यक्तित्वहरुलाई सम्मान गरेको छ । समूहको सातौ अधिवेशन तथा १९ औ साधारणसभाको अवसरमा म्याग्दीमा क्रियाशिल पत्रकार सन्तोष गौतम,…
पुरा पढ्नुहोस » -
शिख र पिप्लेका कृषकलाई बाख्रा पाल्न अनुदान
सन्तोष गौतम/विकल्प न्यूज म्याग्दी १४ चैत । म्याग्दीको शिख र पिप्लेका एक सय जना कृषकहरुलाई आईतबार बाखापालनका लागि करिब एघार लाख रुपैयाँ अनुदान रकम वितरण गरिएको छ । जिल्ला पशु सेवा कार्यालयले बाख्रा पैचो कार्यक्रम अन्तरगत शिख ९ गिवाङको प्रगतिशिल तथा पिप्ले ८ र ९ को मौवाफाँट बाख्रापालन समितिका पदाधीकारी मार्फत अनुदान…
पुरा पढ्नुहोस »