गृह पृष्ठ/ Home » झोलुङगे पुल बनेपछि… झोलुङगे पुल बनेपछि… bikalpa News २०७३, २४ असार शुक्रबार १४:२३ विकल्प न्यूज/बेनी असार २४ गते । माजफाँट २ लामाखेत देखि बेनी नगरपालिका एक आनन्द बगर जोड्नका लागि कालीगण्डकी नदी माथि झोलुङगे पुल निर्माण भएको छ । पुल निर्माण भएपछि आनन्दबगरका स्थानीयवासीहरुलाई आवतजावतमा सहज भएको छ । तस्विर सन्तोष बोगटी फेसबुक
प्रतिक्रिया राख्नुहोस्