गृह पृष्ठ/ Home » स्वर्ण पदकको खुशी (फोटो फिचर) स्वर्ण पदकको खुशी (फोटो फिचर) bikalpa News २०७२, ३ फाल्गुन सोमबार २१:१२ २३ वर्षपछि साग फुटबलमा स्वर्ण पदक जितेर नेपाली फुटबल टिमले खेल प्रेमीहरुलाई ठूलो खुशी दिएको छ । भारतलाई २- १ ले पराजित गरेपछि नेपाली टिमले भारत गुवाहटीको इन्दिरा गान्धी रंगशालामा खुशी मनाएको छ । तस्बिरहरु : कौशल अधिकारी ekantipur
प्रतिक्रिया राख्नुहोस्