गृह पृष्ठ/ Home » पर्यटकको सेल्फी… पर्यटकको सेल्फी… bikalpa News २०७२, २८ माघ बिहीबार १४:४४ पर्यटकको सेल्फी… विश्व प्रसिद्ध अन्नपूर्ण चक्रिय पदमार्ग अन्तरगत म्याग्दीको पुनहिलमा सेल्फी तस्वीर खिचेर रमाउदै दक्षिण कोरीयाका पर्यटकहरु । केही दिनयता यस क्षेत्रका पर्यटकीय स्थलमा चीन र दक्षिण कोरियाका पर्यटकको चहलपहल बढेको छ । तस्विर/ सन्तोष गौतम
प्रतिक्रिया राख्नुहोस्