गृह पृष्ठ/ Home » ‘महादानी’लाई डोलीमा बोकेर सम्मान ‘महादानी’लाई डोलीमा बोकेर सम्मान bikalpa News २०७४, ९ पुष आईतवार १५:३६ म्याग्दीको बेनी नगरपालिका–४ सिंगामा रहेको धौलागिरि माविका पूर्व विद्यार्थी हाल न्युजिल्याण्डमा कार्यरत लालबहादुर केसीको हजुरआमा गौमती केसीलाई उक्त विद्यालयमा रु २५ लाखको अक्षयकोष स्थापना गरेबापत सम्मान गरिँदै । तस्बिर : कमल खत्री, म्याग्दी, रासस
प्रतिक्रिया राख्नुहोस्