गृह पृष्ठ/ Home » घोडा चढेर चुनावी अभियान घोडा चढेर चुनावी अभियान bikalpa News २०७४, २६ कार्तिक आईतवार १०:३७ लोकतान्त्रीक गठबन्धनका तर्फबाट म्याग्दीको प्रदेशसभा क्षेत्र नम्बर १ (क) का उम्मेदवार भिमप्रसाद गौचन घोडा चढेर पाखापानीबाट चिमखोला तिर जाँदै । उहाँ रघुगंगा गाउँपालिका क्षेत्रको चुनावी अभियानमा हुनुहुन्छ । तस्विर thakuri Bsb Bigyan ko facebook
प्रतिक्रिया राख्नुहोस्