गृह पृष्ठ/ Home » बेनी– मुस्ताङ सडक विस्तार गरिँदै बेनी– मुस्ताङ सडक विस्तार गरिँदै bikalpa News २०७४, १९ भाद्र सोमबार ०९:३३ बेनी–जोमसोम–कोरला सडक आयोजना अन्तरगत म्याग्दीको अन्नपूर्ण गाउँपालिका ३ रुप्से छहरा नजिकै सडक फराकीलो बनाइदै । आयोजनाले तिन अरब २० करोडको लागतमा ७६ किलोमिटर दुरीको बेनी जोमसोम सडक स्तरवृद्धिको काम सुरु गरेको छ । तस्विर सन्तोष गौतम
प्रतिक्रिया राख्नुहोस्