गृह पृष्ठ/ Home » कति संकलन भयो त ! कति संकलन भयो त ! bikalpa News २०७४, १७ श्रावण मंगलवार ०५:४८ साउन १७ गते । कति संकलन भयो त ! म्याग्दीको गलेश्वर मन्दिरमा भक्तजनहरुले चढाएको भेटीको रकम गणना गरिदैं । साउन महिनाको तेस्रो सोमवार सम्म ७ लाख ७६ हजार रुपियाँ भेटी संकलन भएको छ । तस्विर नवविकल्प न्यूज
प्रतिक्रिया राख्नुहोस्