ताजा समाचार:
Search

Tag: ,

बेनीमा गरिमाको वित्तिय साक्षरता कार्यक्रम

सन्तोष गौतम/विकल्प न्यूज बेनी १९ बैशाख । गरिमा विकास बैङ्क लिमिटेडले बुधबार म्याग्दीको बेनीमा वित्तिय साक्षरता कार्यक्रम गरेको छ । सोही अवसरमा बैङ्क अन्तरगत सञ्चालीत लघुवित्तका केन्द्र प्रमुखहरुसंग अन्तरक्रिया गरिएको थियो । बैङ्कीङ सेवा सुबिधाको प्रक्रियाको बारेमा जान कारी गराई ग्रामिण क्षेत्रमा वित्तिय पहुँच बढाउने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको हो । कार्यक्रमको उद्घाटन गर्नुहुदै बैङ्कका […]

यसवर्ष म्याग्दीमा धान उत्पादनमा कमी आउने

प्रताप बानियाँ \विकल्प म्याग्दी, कार्तिक २२ । मध्यपहाडी जिल्ला म्याग्दीमा यसवर्ष धान उत्पादनमा कमी आउने भएको छ । खडेरीका कारण समयमै धान रोपाइँ गर्न नपाउनु, पर्याप्त सिँचाइको व्यवस्था नहुनु र धान काट्ने बेला परेको असिनापानीले गर्दा गत वर्षको तुलनामा यसवर्ष धान उत्पादन घट्ने देखिएको हो । जिल्लाको कुल खेतीयोग्य जमिन ३ हजार ८९५ हेक्टरमध्ये ३ […]