गृह पृष्ठ/ Home » वार्षिक साधारणसभा सुरु वार्षिक साधारणसभा सुरु bikalpa News २०७३, २५ मंसिर शनिबार १०:१६ विकल्प न्यूज/बेनी मंसिर २५ गते । निजी क्षेत्रको छाता संगठन म्याग्दी उद्योग वाणिज्य संघ को २३ औं वार्षिक साधारणसभा बेनीमा सुरु भएको छ । साधारणसभाको उद्घाटन नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रिय अध्यक्ष पशुपति मरारकाले गर्नुभएको छ ।
प्रतिक्रिया राख्नुहोस्