Search

प्रबिधि सिक्दै….

म्याग्दीको दोवा स्थित कैलाश माविको कक्षा ६ का विद्यार्थीहरु कम्प्युटर विषयको पठनपाठनका क्रममा प्रयोगात्मक कक्षामा सहभागि हुँदै । १५ वटा कम्प्युटर रहेको ल्याब स्थापना गरेको यो विद्यालयले वि.स २०६६ देखि कक्षा ६ देखि १० का विद्यार्थीलाई कम्प्युटर विषयको पठनपाठन गराउँदै आएको छ । तस्विर सन्तोष गौतमkailash-mavi-1