पाहुनाको स्वागत

पाहुनाको स्वागत । पर्यटकीय गाउँ नारच्याङका पुख्र्यौली नृत्य समुह । उनीहरुले गाउँमा आउने पाहुनाहरुलाई पुख्र्यौली नृत्यले स्वागत गर्ने गर्दछन् । तस्विर सन्तोष गौतम /बेनी, म्याग्दी purkhauli-group