ताजा समाचार:
Search

झोलुङगे पुल बनेपछि…

विकल्प न्यूज/बेनी असार २४ गते ।
माजफाँट २ लामाखेत देखि बेनी नगरपालिका एक आनन्द बगर जोड्नका लागि कालीगण्डकी नदी माथि झोलुङगे पुल निर्माण भएको छ । पुल निर्माण भएपछि आनन्दबगरका स्थानीयवासीहरुलाई आवतजावतमा सहज भएको छ । तस्विर सन्तोष बोगटी फेसबुक

13567424_1118874041467390_2922322401524209_n