ताजा समाचार:
Search

हिस्तानकी परिश्रमी महिला …

हिस्तानकी परिश्रमी महिला …
विकल्प न्यूज
म्याग्दी,असार२१ गते ।
म्याग्दीको हिस्तान गाविस ४ टिकोटकी टिका तिलिजा प्लाष्टिक टनेल भित्र लगाइएको गोलभेडा खेतीमा काम गर्दै । तिलिजाले जिल्ला कृषि विकास कार्यालय म्याग्दीले उपलब्ध गराएको युवा लक्ष्ति कार्यक्रमबाट ४० हजार रुपियाँ अनुदान लिएर  व्यवसायिक गोलभेडा खेती गर्न थाल्नुभएको छ । तस्विर ठाकुरप्रसाद आचार्य/म्याग्दीhistan tamoter kheti