ताजा समाचार:
Search

दिदीबहिनीको सहयोगी हात

म्याग्दी बहुमुखी क्याम्पसमा अध्ययनरत बेनपा १० तोरीपानीका गोपाल खत्रीलाई बेनीमा रहेको दिदीबहिनी बचत तथा ऋण सहकारी संस्थाद्धारा नगद पाचहजार पाचसय ५५ रुपियाँ सहयोग गर्दै । आर्थिक अभावमा खत्रीले अध्ययनलाई निरन्तरता दिन समस्या भएको समाचार विभिन्नि मिडियाहरुबाट आएपछि अहिले सहयोग मनहरु बढीरहेका छन् । तस्विर विकल्प न्यूज help