ताजा समाचार:
Search

सडकको यस्तो अवस्था कहिले सम्म ?

विकल्प न्यूज/बेनी
असार १४ गते ।
बेनी जोमसोम सडक अन्तर्गत घार गाविसको रातोपानीमा यात्रुवाहक वस हिलोमा फसेपछि धकल्दै यात्रुहरु । सरोकारवाला निकायले समयमै सडक मर्मतमा ध्यान नदिँदा बेनी जोमसोम सडकको ठाउँठाउँमा यात्रुहरुले यस्तै समस्या भोग्दै आएका छन् । तस्विर ठाकुरप्रसाद आचार्य / म्याग्दी

sadak problem 1