ताजा समाचार:
Search

आफ्नै माटो प्यारो लाग्ने परिश्रमी युवा ……

विकल्प न्यूज/बेनी
पर्वत धाइरिङ,असार १० गते

धाइरिङ सल्यानका युवा कृषक योग्रेन्द्र पौडेल काक्रोको विउ निकाल्ने तयारी गर्दै । पाँचवर्ष कतारमा वसेर आउनुभएका पौडेलले अहिले गाउँमै व्यवसायिक तरकारी खेती गर्नुभएको छ । उहाँले तरकारी खेतीबाट वार्षिक ३ लाख रुपियाँ बचत गर्नुहुन्छ । विदेशमा गर्ने श्रम स्वदेशमै गर्न सके प्रशस्त पैसा कमाउन सकिने पौडेलको अनुभव छ । यो सिजनमा सल्यान गाउँमा विउ बिक्रिबाट करिव पचासलाख रुपियाँ गाउँमा भित्रिने अनुमान गरिएको छ । तस्विर/ठाकुरप्रसाद आचार्य, बेनी म्याग्दी

dhairaing 1