गृह पृष्ठ/ Home » भिडियोमा हेर्नुहोस रुप्सेको सुन्दरता भिडियोमा हेर्नुहोस रुप्सेको सुन्दरता bikalpa News २०७६, २१ जेष्ठ मंगलवार ०९:२९ विकल्प न्यूज/बेनी जेठ २१ गते । म्याग्दीको अन्नपूर्ण गाउँपालिका ३ दानामा पर्ने रुप्से झरना पछिल्लो समय पर्यटनको केन्द्र बन्न थालेको छ । मुस्ताङ भ्रमणमा आउने पर्यटकहरु रुप्सेको अवलोकन नगरी फर्किदैनन । भिडियो ठाकुरप्रसाद आचार्य
प्रतिक्रिया राख्नुहोस्