गृह पृष्ठ/ Home » आयो गुर्जाको मतपेटीका (फोटो) आयो गुर्जाको मतपेटीका (फोटो) bikalpa News २०७४, ११ मंसिर सोमबार ०६:०७ विकल्प न्यूज/बेनी म्याग्दीको धौलागिरि गाउँपालिका १ गुर्जाको मतपेटीका होलीकोप्टरबाट सोमवार सदरमुकाम बेनीमा ल्याइदै । म्याग्दीका सवै मतपेटीका सोमवार सदरमुकाम बेनीमा ल्याइपु¥याइएको छ । तस्विर/ ठाकुरप्रसाद आचार्य
प्रतिक्रिया राख्नुहोस्