कुश्मा मा वामगठबन्धनको आमसभा (फोटोफिचर)

ठाकुरप्रसाद आचार्य/विकल्प न्यूज
कार्तिक ३० गते ।
नेकपा एमाले र माओवादी केन्द्रको वाम गठबन्धनद्धारा पर्वतको सदरमुकाम कुश्मा मा आयोजित संयुक्त आमसभालाई एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादीका अध्यक्ष प्रचण्डले संम्बोधन गर्नुभएको छ ।DSC_0119 DSC_0107 DSC_0081 DSC_0070 DSC_0063 DSC_0110 DSC_0077