पर्वतको निर्वाचन ः उत्साहजनक रुपमा उम्मेदवारी दर्ता (फोटोकथा)

विकल्प न्यूज डेस्क/पर्वत
कार्तिक १६ गते । bam kushma 2आसन्न मंसिर २१ गते हुने प्रतिनिधिसभा र प्रदेश सभाका लागि आज पर्वतमा उम्मेदवारी दर्ता उत्साहजनक रुपमा सम्पन्न भएको छ । नेपाली काँग्रेसले नेतृत्व गरेको लोकतान्त्रीक गठबन्धन र नेकपा एमाले र माओवादीले नेतृत्व गरेको वाम गठबन्धनका उम्मेदवारहरु बाजागाजा र ¥याली सहित मूख्या निर्वाचन अधिकृतको कार्यालयमा पुगी उम्मेदवारी दर्ता गरेका छन् । Nc parbat 2 nc parbat Nc parbat 1नेपाली काँग्रेसका तर्फबाट प्रतिनिधिसभामा निवर्तमान सांसद अजुनप्रसाद जोशी, प्रदेशसभा क्षेत्र क मा नवराज गुरुङ र क्षेत्र ख मा राजेन्द्र तिवारीले उम्मेदवारी दर्ता गर्नुभएको छ । यस्तै अन्य साना दलहरु र स्वतन्त्र उम्मेदवारहरुले पनि उम्मेदवारी दर्ता गरेका छन् ।

bam kushma 0bam kushma 0

bam kushma 2