नयाँ र पुराना पुस्ता निर्वाचनको मैदानमा

कसले मार्ला बाजी ?

विकल्प न्यूज/बेनी
कार्तिक ५ गते ।bhim and binodआइतवार मूख्य निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारी दर्ता पछि फोटो खिचाउदै म्याग्दीको प्रदेशसभा निर्वाचन क्षेत्र क मा नेकपा एमाले र माओवादीका तर्फबाट उम्मेदवार बन्नुभएका विनोद केसी र नेपाली काँग्रेस र राप्रपाका साझा उम्मेदवार राप्रपाका नेता भिमप्रसाद गौचन । तस्विर ठाकुरप्रसाद आचार्य