बाख्रापालनमा रमाउँदै…..

बाख्रापालनमा रमाउँदै…..
पर्वतको जलजला गाउँपालिका ४ लामाखेतकी शुशिला मल्लले बाख्रालाई घाँस दिँदै । मल्लले आधुनिक खोर निर्माण गरि बाख्रा पाल्नुभएको छ । अहिले २७ गोटा बाख्रा छन् । बाख्रापालनबाट राम्रो आम्दानी लिन सकिने उहाँको अनुभव छ । तस्विर ठाकुरप्रसाद आचार्य

bharkhara