गृह पृष्ठ/ Home » कुमार यात्रा….. कुमार यात्रा….. bikalpa News २०७४, १९ भाद्र सोमबार ०९:३५ मुस्ताङको थासाङ गाउँपालिका २ कोवाङको लाजुङमा फालो पर्व अन्तरगत कुमार यात्रामा सहभागी कुमारहरुलाई स्वागत गरिदै । थाक सात सय अन्तरगत थकाली समुदायले आफ्नो थातथलो कोवाङमा मौलीक पर्व फालो भब्यताका साथ मनाएका छन् । तस्विर सन्तोष गौतम
प्रतिक्रिया राख्नुहोस्