मुस्ताङको स्वादिलो स्याउ…….

Appleमुस्ताङको थासाङ गाउँपालिका २ कोवाङका एक कृषक बारीमा फलेको स्याउ देखाउँदै । यस वर्ष मुस्ताङमा स्याउको उत्पादन बढेपछि कृषकहरु उत्साहीत भएका छन् । अधिकांश बगैचा स्याउ नटिप्दै ब्यापारीले खरिद गरीसकेका छन् । मुस्ताङमा भदौ अन्तिम सातादेखि स्याउ टिप्न सुरु हुन्छ । तस्विर सन्तोष गौतम