परिश्रमी कृषक……

परिश्रमी कृषक……
बेनी नगरपालिका ४ सिंगाका कोपीलाल पौडेलले सञ्चालन गरेको सिताराम गाईभैसी फार्म । करिब पाँच वर्षदेखि पौडेल गाईभैसी पालन गरेर दूध उत्पादन र तरकारी खेतीमा सक्रिय छन् । पौडेल जिल्लाकै नमुना कृषकको रुपमा परिचय बनाउन सफल भएका छन् । तस्विर सन्तोष गौतम

Sitaram Farm