निलगिरि खोला जलविद्युत आयोजनाका लागि सडक खन्दै

विकल्प न्यूज/बेनी
भदौ १२ गते ।
म्याग्दीको अन्नपूर्ण गाउँपालिका–१ नारच्याङमा निलगिरि खोला हाइड्रोपावर लिमिटेडले निर्माण गर्न लागेको एकसय मेगावाट क्षमताको  निलगिरिखोला जलविद्युत आयोजनाको बाँधस्थलसम्मको पहुँचमार्ग निर्माण गरिँदै । दुइ वर्षमा  एघार किमि  पहुँच मार्गको निर्माण सम्पन्न गरेपछि आयोजना निर्माणको कार्य सुरु हुने बताइएको छ ।  तस्बिर ः ठाकुरप्रसाद आचार्य nilgiri khola 3 nilgiri khola 1 nilgiri khola 2