यसरी भइरहेको छ मिस्त्रीखोला जलविद्युत आयोजनाको निर्माण कार्य (फोटोफिचर)

विकल्प न्यूज/बेनी
भदौं ७ गते ।
म्याग्दीको अन्नपूर्ण ४ नारच्याङमा रोवष्ट इनर्जी लि.ले निर्माण गर्न लागेको ४२ मेगावाट क्षमताको मिस्त्रीखोला जलविद्युत आयोजनाको निर्माण कार्य धमाधम भइरहेको छ । आयोजनाको सुरुङ र विद्युत गृह निर्माणको काम एकसाथ अघि वढेको छ । आगमी दुइवर्ष भित्र आयोजना सम्पन्न गर्ने लक्ष्यका साथ निर्माण कार्य भइरहेको आयोजनाले जनाएको छ । तस्विरहरु ठाकुरप्रसाद आचार्य /म्याग्दी mistrikhola 2mistri khola 1mirstri khola 5mistrikhola 4