गृह पृष्ठ/ Home » पहिरो पीडितलाई राहत पहिरो पीडितलाई राहत bikalpa News २०७४, २० श्रावण शुक्रबार ०४:२२ विकल्प न्यूज/बेनी साउन २० गते । बेनपा १० पात्लेखेत पहिरो पीडितहरुलाई राहत वितरण गर्दै प्रमुख जिल्ला अधिकारी राजुप्रसाद पौडेल । विहिवार जिल्लाका विभिन्न संघसंस्थाहरुले पात्लेखेत पुगी राहत वितरण गरेका छन् । तस्विर सन्तोष गौतम
प्रतिक्रिया राख्नुहोस्