हसिलो मुहारले चिठ्ठा तानेपछि….

हसिलो मुहारले चिठ्ठा तानेपछि….
विकल्प न्यूज/बेनी
साउन १७ गते ।
जिल्ला समन्वय समितिको प्रमुखको चिठ्ठा तान्दै देवेन्द्र वहादुर केसी । म्याग्दीमा कुनै पनि दलको वहुमत नभएपछि प्रमुखमा गोलापोला प्रथा अपनाइएको थियो । गोलापोलामा प्रमुख नेकपा एमालेको भागमा परेको थियो । एमालेबाट उम्मदेवार केसी जिल्ला समन्वय समितिको प्रमुखमा निर्वीरोध हुनुभएको छ । तस्विर नवविकल्प

DSC_1005